२१ आश्विन २०८१ सोमबार
image/svg+xml

त्रिवि स्वर्ण पदक पाएकाहरुकै परीक्षा रद्द !

त्रिभुवन विश्वविद्यालयले सेवा आयोगले कात्तिक २६ गते प्रकासित गरेको उपप्रध्यापकपहरुको परीक्षाको नतिजामा २ सय ४० को परीक्षा रद्द गरेको थियो। परीक्षार्थीहरुले परीक्षामा अनैतिक काम गरेको आरोप लगाउँदै सेवा आयोगले रद्द गरेको परीक्षामा विश्वविद्यालयका गोल्ड मेडलिस्टहरुनै छन्।

आयोगको अग्निपरीक्षा

निर्वाचन आयोगले प्रतिनिधिसभा विघटनपछि विभाजित भएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता विषयमा देखिएको विवाद निरूपणका लागि दुवै पक्षलाई पठाएका अलगअलग व्यहोराको पत्रले केही संशय उत्पन्न गरेको छ ।

कोरियाली भाषा परीक्षा कहिले हुन्छ? यस्तो छ तयारी

कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन्।

कोरोना संक्रमणका कारण स्थगित लोकसेवा परीक्षा सञ्चालन हुने (परीक्षा-तालिका)

कोरोना संक्रमणका कारण लोकसेवा आयोगले यसअघि स्थगन गरेका परीक्षा सञ्चालनका लागि पुनः समय तालिका सार्वजनिक गरेको छ।

भौतिक उपस्थितिमै त्रिविका ७२ हजार विद्यार्थीको परीक्षा

त्रिभुवन विश्वविद्यालयले विज्ञान, ब्यवस्थापन र शिक्षा शंकाय अन्तर्गतको वार्षिक परीक्षा प्रणालीका ७२ हजार विद्यार्थीको भौतिक उपस्थितकै आधारमा परीक्षा संचालन गरेको छ।

एसइई परीक्षा र अगामी शैक्षिक सत्र जेठमा सर्न सक्ने

एकातिर कोरोना संक्रमणको उच्च जोखिम अर्कोतर्फ समयमा निर्णयको अभावका कारण २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) संचालनै अन्योल बनेको छ।

त्रिवि उपप्रध्यापक परीक्षा: १७ विषयमा नतिजा निल

विगतमा त्रिवि सेवा आयोगले गर्ने गरेको परीक्षामा विभिन्न किसिमको दबाबका कारण नतिजा गढबढ हुने गरेकोमा यस वर्ष सेवा आयोगले मर्यादित र निर्देशिकामा आधारित रहेर परीक्षा सञ्चालन गरेको दाबी गरेको छ।

कोभिड जोखिमकै बीच १२ को परीक्षा

कोरोना संक्रमणको उच्च जोखिम रहेकै समयमा सरकारले विद्यार्थीको भौतिक उपस्थितिमै मंगलबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्दै छ।

कक्षा ११ को परीक्षा सञ्चालन गर्दै गाउँपालिका

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले कक्षा ११ को परीक्षा आफै सञ्चालन सुरु गरेको छ। कोरोना भाइरसका कारण अधिकांश पठन–पाठन एबं परीक्षा ठप्प भएको अवस्थामा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पालिकास्तरिय प्रश्नपत्र तयार पारेर आइतबारदेखि कक्षा ११ को परीक्षा सुरु गरेको हो।

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन्।

त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ। बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो।

कक्षा १२ को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था

राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ।

कक्षा १२ को परीक्षा मंसिर ९ देखि, होम सेन्टर तोकियो

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा संचालन होम सेन्टरबाटै गर्ने निर्णय गरेको छ। बोर्डको कार्तिक २ गते बसेको बैठकले कोरोना संक्रमणको जोखिम बढ्दै गएको कारण यो वर्षको परीक्षा होम सेन्टरबाटै गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए।

लोकसेवामा संक्रमितलाई छुटाउन नपाइने

सर्वोच्च अदालतले लोकसेवा आयोगलाई कोरोना संक्रमितलाई नछुटाई सुरक्षित तरिकाले परीक्षा दिलाउनू भनी अन्तरिम आदेश जारी गरेको छ।

कोरोना संक्रमितलाई लोकसेवा परीक्षा दिन रोकबारे के भन्छन् विज्ञ ?

लोकसेवा आयोगले कोरोना भाइरस संक्रमितलाई परीक्षा दिन रोक लगाउने निर्णय तत्काल फिर्ता लिन विज्ञहरूले आग्रह गरेका छन्। संक्रमितले परीक्षा दिन नपाउनेगरी आयोगले बनाएको मापदण्डले परीक्षा दिन पाउने नागरिकको मानवअधिकारको ठाडो उल्लंघन भएको उनीहरूको भनाई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्