२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कोरोना संक्रमणका कारण स्थगित लोकसेवा परीक्षा सञ्चालन हुने (परीक्षा-तालिका)

कोरोना संक्रमणका कारण लोकसेवा आयोगले यसअघि स्थगन गरेका परीक्षा सञ्चालनका लागि पुनः समय तालिका सार्वजनिक गरेको छ।

आयोगका अनुसार सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विभिन्न सेवा, समूह र पदका परीक्षा सञ्चालन गर्ने गरी पुनः मिति तय गरिएको हो। 

हेर्नुहाेस्, सूचना-

प्रकाशित: १ पुस २०७७ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App