१९ असार २०८१ बुधबार
image/svg+xml

संरक्षणकर्मी जुटे दुर्लभ चरा संरक्षणमा

दुर्लभ चरा संरक्षणमा यहाँका संरक्षणकर्मी जुटेका छन्। भरतपुर महानगरपालिका–२६ को दिव्यनगर क्षेत्रमा पाइने दुर्लभ चरा संरक्षणमा संरक्षणकर्मी जुटेका हुन्।

सौराहामा गोही संरक्षण मेला हुने

जिल्लाको पर्यटकीय क्षेत्र सौराहामा गोही संरक्षण मेला २०८० हुने भएको छ। यही मंसिर २२ र २३ गते घडीयाल गोही संरक्षण गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको हो।

गिद्ध संरक्षणमा नमूना बन्दै कावासोती, पाइन्छन् ८ प्रजातिका गिद्ध

गिद्धको संरक्षणलाई दिगो बनाउन र छाडा गाईबस्तुमुक्त क्षेत्र बनाएर समुदायलाई सहयोग गर्नका लागि रेष्टुराँले गौशालासमेत निर्माण गरेको छ।

‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धन गर्न पदयात्रा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि आजदेखि पदयात्रा सुरु भएको छ।

झापामा फल्यो ८१ प्रजातिको रैथाने धान

झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ।

२१ वन्यजन्तु अब घरपालुवा, बेचबिखन पनि गर्न पाइने

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६८ मा टेकेर उक्त मापदण्ड पास गरिएको थियो । मापदण्डअनुसार अब देखि २१ थरी वन्यजन्तु व्यावसायिक रूपमा घरमै पाल्न सकिन्छ ।

जलवायु परिवर्तन बुझ्न आधार शिविर उक्लिँदै गुटेरेस

यो बेला त्यहाँ दिनमा स्वदेशी र विदेशी गरी चार सय हाराहारीमा आन्तरिक र बाह्य पाहुना उक्लिरहेका छन् । तिनै पाहुनाको भीडमा मिसिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहानै हेलिकोप्टरबाट आधार शिविर जाँदैछन् ।

भोजपुरको प्रसिद्ध धार्मिकस्थल टेम्केसिद्ध मन्दिर ओझेलमा

भोजपुरको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर ओझेलमा परेको छ। समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको यो मन्दिर प्रचारसँगै संरक्षणको अभावमा ओझेलमा परेको हो।

चुरेप्रति सरकारकै ‘गिद्धे दृष्टि’

चुरे दोहनको नियत राखेको वर्तमान सरकारले नीति तथा कार्यक्रम र बजेट भाषणमा ढुंगा गिटी विदेश निकासी गर्ने भनिसकेको छ ।

मुस्ताङलाई ५० करोड पठाउने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु संरक्षण वापत नेपालले अन्तर्राष्ट्रवाद क्षेत्रबाट प्राप्त गर्ने ५० करोड मुस्ताङ जिल्लामा पठाउने घोषणा गरेका छन्।

खाद्य प्रयोगशाला नहुँदाको खराबी

बजारमा भने कालाबजारी, खाद्य मिसावट, म्याद नाघेको खाद्य तथा पेय पदार्थको बिक्री वितरण भएको गुनासो निरन्तर बढ्दै गएपछि सरकारले प्रत्येक आर्थिक वर्ष निरन्तर छड्के अनुगमन गरिँदै आएको छ ।

इन्टरनेटको पहुँचमा तिलिचो ताल क्षेत्र

विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ। हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यान दिँदै क्षेत्रमा इन्टरनेट जडान गरिएको हो।

हरायो दसैं-तिहारमा माटोले घर रङ्गाउने प्रचलन

कुनै बेला दसैं तथा तिहार नजिकिंदै गर्दा मुसिकोट नगरपालिका नगरपालिका-७ की चम्पा पुनलाई रातो माटोले घर रङ्गाउन भ्याईनभ्याई हुन्थ्यो। गाउँमा धेरै पुराना र मौलिक घरहरू हुन्थे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्