७ आश्विन २०८१ सोमबार
image/svg+xml

विद्यार्थी आकर्षित गर्दै सरकारी क्याम्पस

जिल्लामा एक दर्जन बढी उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक संस्थाहरु छन्। पछिल्लो समय विद्यार्थीहरुको भने सरकारी शिक्षण संस्थामा आकर्षण देखिएको छ।

सरकारी जग्गामा दलहरूको मनपरी

नगर विकास समितिबाट भोगाधिकारका लागि पाएको जमिनमा केही राजनीतिक दलले भवन बनाएर भाडामा लगाएका छन् भने केहीले भवन नबनाई जग्गा नै भाडामा दिएका छन्।

को हुन् विश्वकै कान्छी प्रधानमन्त्री साना मारिया ?

अहिले फिनिस प्रधानमन्त्री साना मारियाले विश्वकै ध्यान खिचिरहेकी छन्। सामाजिक संजालदेखि समाचारको पंतिहरुमा उनको नाम छाएको छ। छोटो समयमै राजनीतिमा स्थापित बनेकी उनले जलवायु, कार्वन उत्सर्जन, मजदुरका समस्या लगायतका विषयमा आवाज उठाउँदै आएकी छन्।

३४ वर्षिय साना बनिन् फिनल्यान्डको प्रधानमन्त्री

फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन्। मरिन यस अघि यातायात मन्त्री थिइन्।

खरिदमा मनमौजी, शासन छ, छैन सुशासन

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार स्थानीय तहमा प्रचलित कानुनी व्यवस्था र प्रतिस्पर्धा छलेर मनपरी खरिद गर्ने प्रवृत्ति बढ्दै गएको छ।

बेथितिको अखडा बन्दै स्थानीय सरकार

‘प्रमुख प्रशासकीय अधिकृतले जे भन्यो जनप्रतिनिधिले त्यही मान्नुपर्ने अवस्था छ,’ पाँचखाल नगरपालिकाका नासु प्रशन्न सिपखानले भने, जानीजानी विद्युतीय हाजिरी बिगारिएको छ।’

सीमा सुरक्षाप्रति सरकार गम्भीर नबनेको आरोप

नेपाल–भारत सीमासम्बन्धी विवादबारे छलफलमा दुई मन्त्री अनुपस्थित भएपछि सत्तापक्षकै सांसदले विरोध गरेका छन्।

यो सरकार देशभक्तहरुको हो: मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकार देशभक्तहरुको भएको बताएका छन्।

मानवअधिकारबारे सरकार संवेदनशिल छः मन्त्री बराल

सामाजिक विकासमन्त्री सुदर्शन बरालले मानव अधिकारमैत्री प्रदेश बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

कृषिमा सरकारी रकम दुरुपयोग, काम सम्पन्न नहुँदै भुक्तानी

गुल्मीमा एक आयोजनाको काम सम्पन्न नभईकनै भुक्तानी गरिएको पाइएको छ। जिल्लाको छत्रकोट गाउँपालिका–५ स्थित ढुङ्गेदेउराली वागवानी उपभोक्ता समूहलाई पूरा काम नै नगरी भुक्तानी गरेको पाइएको हो।

सरकारकै मुख ताक्ने प्रवृत्ति

सरकारबाट विकास–निर्माण आशा गर्नु स्वाभाविकै हो। तर आफैंले गर्न सकिने कामका लागि पनि सरकारकै मुख ताकिरहनु विडम्बना होइन र ?

समाज सुधारमा सरकार

एकातिर राज्यले आफ्नो विकास निर्माणको बजेटसमेत खर्च गर्न नसकेको अवस्था छ। निजी क्षेत्रले खर्च गर्दासमेत कहिले गृह मन्त्रालयका नाममा त कहिले कसका नाममा विकृति बढेको भनी प्रश्न उठाउने गरिएको पाइन्छ।

युद्धविराम उल्लङ्घन गर्दै २१७ नागरिकको हत्या

संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको युद्धविरामलाई हुथी विद्रोहीले उल्लङ्घन गर्दै एक वर्षमा दुई सय १७ सर्वसाधारणको हत्या गरेको यमन सरकार पक्षधर सुरक्षाकर्मीले मंगलबार बताएको छ।

प्रदेश सरकार पारदर्शी नभएको आरोप

प्रदेश नं २ को सरकारमा विधि नभई व्यक्तिको वर्चश्व भएकाले लोकतन्त्रको मान्यता अन्योलमा परेको भन्दै ध्यानाकर्षण गराइएको छ। फ्रिडम फोरम र समृद्धि कन्सल्टेन्सी ट्रेडिङ एण्ड मिडिया सेन्टरद्वारा आज आयोजित छलफल कार्यक्रममा वक्ताहरुले प्रदेश सरकारका मन्त्रीहरू भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए।

‘सरकारले उद्योगलाई संरक्षण गर्नुपर्छ’

करिब तीन दशकदेखि कपडा उद्योग सञ्चालन गरेका ५१ वर्षीय लोहियाले अर्बौं रुपैयाँ यसमा लगानी गरेका छन् । कपडा उद्योग टिक्न कठिन भएर सुनसरी औद्योगिक करिडोरका धेरै उद्योग बन्द भए पनि लोहियाले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न लगानी थप्दै नयाँ प्रविधि भिर्याएर उद्योग सञ्चालन गरिरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्