किन्ताङफेदीमा बेली ब्रिज निर्माण
सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका ४ किन्ताङफेदीमा पुल (बेली ब्रिज) निर्माण गरिएको छ।
सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका ४ किन्ताङफेदीमा पुल (बेली ब्रिज) निर्माण गरिएको छ।
जंगी अड्डाले आज सूचना प्रकाशित गर्दै ती क्षेत्रमा ३१९ जना सैनिक कर्मचारीका लागि आवेदन माग गरेको हो।
संयुक्त राष्ट्रसंघको डिपार्टमेन्ट अफ पिसकिपिङ अपरेसनका अनुसार नोभेम्बर २०२४ पहिलो महिनासम्म नेपाली सैनिकहरूले संख्या पहिलो नम्बरमा थियो।
आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रूतमार्ग र अन्य सडकका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।
नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीलाई दिइएको छ।
डोल्पाको सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न गएका देवीदत्त गणमा कार्यरत थप दुई नेपाली सेनाको मृत्यु भएको छ।
काठमाडौँमा आज घोडेजात्रा मनाइँदैछ। घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज भव्य समारोहको आयोजना गरिएको छ।
नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत चैत्र २९ गतेबाट अभियान शुरु गर्ने भएको छ। आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिइएको हो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सङ्कटापन्न खरमयुर गणना सुरु भएको छ।
जलवायु परिवर्तन २१ औँ शताब्दीको जल्दोबल्दो समस्या हो भन्ने कुरामा कसैको दुई मत नहोला। विश्वको जुनसुकै भूगोलमा पनि जलवायु परिवर्तनले प्रभाव पारिरहेको छ।
सुगौली सन्धिपश्चात तत्कालीन नेपाली सेनाले इलाम सदरमुकामसम्म निशान ल्याउन प्रयोग गरेको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’को रूपमा प्रवर्द्धन र विकास गरिने भएको छ।
जनहित कार्यका लागि विनियोजित रु १० लाख बजेटबाट करिब तीन महिनाको अथक प्रयासमा निर्माणसम्पन्न गरिएको दुर्गा बक्स गणका सेनानी नवराज बस्नेतले जानकारी दिए।
नेपाली सेनाले फागुन १२ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ।
उत्तरको छिमेकी चीन जोड्ने कर्णाली करिडोर वैशाखदेखि सञ्चालनमा आउने भएको छ।
नेपाली सेनाले यस वर्ष इटहरी, भरतपुर र काठमाडाैंलाई मुख्य केन्द्र मानी विभिन्न ठाउँमा ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ।