५ आश्विन २०८१ शनिबार
image/svg+xml

बोरिसलाई स्वर्ण

बोरिस अधिकारीले दोस्रो टिम टेनिस नेपाल जेटिआई जुनियर ओपन टेनिस प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन्।

बक्सिङमा सनिल पहिलो

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सनिल साही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगितामा पहिलो भएका छन्।

सञ्जीवलाई दुई स्वर्ण

नेपालका सञ्जीव नेपालीले १४औं फ्लोरिडा ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पुम्सेतर्फ दुई स्वर्ण पदक जितेका छन्।

मिलिटरी बक्सिङ च्याम्पियनसिपमा ८ बक्सर

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता मिनु गुरुङसहित त्रिभुवन आर्मी क्लबका आठ बक्सरले ५८औं विश्व मिलिटरी बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।

रोशन र बुद्धलाई स्वर्ण

प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न खेलमा मन्थलीका रोशन खत्री र बौद्ध डोजोका बुद्ध मोक्तानले स्वर्ण जितेका छन्।

भर्जिन गोल्डको स्वर्णसिक्का विजेता घोषणा

मदिरा ब्रानड भर्जिन गोल्डले भर्जिन गोल्ड लक्की ड्र योजना अन्तर्गतको चौथो विजेता घोषणा गरेको छ। ५ अगस्टमा गरिएको लक्की ड्रमा स्याङजा खाजा घर बसपार्कले एक तोला सुनको सिक्का जितेको कम्पनीले जानकारी गराएको छ।

चार सय मिटरमा गार्डिनरलाई स्वर्ण

‘दौडका लागि बन्दुक पड्काउँदा म केही ढिला भएको थिएँ तर पुनरागमन गर्न सफल भएँ। २ सय मिटर बाँकी रहँदा दौडको पेस बढाएँ र सफल भएँ।’

हृदयाघातपछि पनि स्वर्ण

‘मैले सो घटनापछि मेरो खेल जीवन अन्त्य भयो भन्ने सोचें,’ उनले भनिन्, ‘मलाई रेसकै दौरान अस्वस्थ भएपछि अस्पताल पुर्‍याइएको थियो। जहाँ मलाई हृदयाघात भएको पुष्टि भयो। अवस्था पक्कै सहज थिएन। मलाई अभ्यासमा फर्कन समेत कठिन थियो।

नेपालका तीन खेलाडीलाई स्वर्ण

डिजी तेक्वान्दो फिलिपिन्स र ओङ तेक्वान्दो युएसको संयुक्त आयोजनामा आइतबार सम्पन्न च्याम्पियनसिपमा सञ्जीवले अमेरिकाका क्लिभ कोल्लाडोलाई हराउँदै स्वर्ण पदक जितेका हुन्।

ज्याकोब्सले जिते सय मिटरमा स्वर्ण

आइतबार भएको फाइनल चरणमा ज्याकोब्सले निर्धारित दूरी ९.८० सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्। ९.८४ सेकेन्डमा दूरी पूरा गरेका अमेरिकाका फ्रेड कार्लेले रजत जित्दा क्यानडाका आन्द्रे डी ग्रासले निर्धारित दूरी ९.८९ सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते।

भेरेभले दिलाए जर्मनीलाई स्वर्ण

पछिल्लो पटक सन् १९८८ मा स्टेफी ग्राफले महिला एकलमा स्वर्ण जितेकी थिइन्। त्यसको चार वर्षपछि नै बोरिस बेकर र मिकाइल स्टिचले पुरुष डबल्समा जर्मनीलाई स्वर्ण दिलाएका थिए। त्यसयता जर्मनी टेनिसमा स्वर्ण जित्न असफल थियो।

डियाजको ऐतिहासिक स्वर्ण

फिलिपिन्सकी भारोत्तोलक हिडिलिन डियाजले निर्वासन, त्याग र प्रशिक्षणमा भोगेका कष्ट भुल्नेछिन्, किनकि उनले ओलम्पिकबाट देशलाई पहिलो स्वर्ण दिलाएकी छन्।

चीनलाई तीन स्वर्ण

चीनले शनिबार टोकियो ओलम्पिक २०२० को पहिलो स्वर्ण पदक आफ्नो नाममा लेखाउँदा इक्वेडरका साइक्लिस्ट रिचार्ड क्रपाजले रोड रेसतर्फ स्वर्ण पदक जितेका छन्।

अन्तर्राष्ट्रिय अनलाइन पुम्से तेक्वान्दो: सञ्जीव र प्रेमलाई स्वर्ण

अमेरिकाको ओङ्स तेक्वान्दो स्कुलको आयोजनामा भएको दुईदिने च्याम्पियनसिपमा पुरुषतर्फ सञ्जीवले ३१–४० वर्ष उमेरसमूह र प्रेमकुमारले ४१–५० वर्ष उमेरसमूह स्वर्ण जितेका हुन्।

त्रिवि स्वर्ण पदक पाएकाहरुकै परीक्षा रद्द !

त्रिभुवन विश्वविद्यालयले सेवा आयोगले कात्तिक २६ गते प्रकासित गरेको उपप्रध्यापकपहरुको परीक्षाको नतिजामा २ सय ४० को परीक्षा रद्द गरेको थियो। परीक्षार्थीहरुले परीक्षामा अनैतिक काम गरेको आरोप लगाउँदै सेवा आयोगले रद्द गरेको परीक्षामा विश्वविद्यालयका गोल्ड मेडलिस्टहरुनै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्