२१ आश्विन २०८१ सोमबार
image/svg+xml

जातीय भेदभाव र छुवाछूत समाजको कलङ्क हो: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन्।

नेपालमा विमान दुर्घटना धेरै भएको कुराप्रति पूर्व महानिर्देशक असहमत

हालै अर्थात् (जेठ १५ गते) तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान दुर्घटना भयो। मुस्ताङको थासाङ गाउँपालिका २, सानुसरे पहाडमा विमान दुर्घटनाग्रस्त भएको थियो।

टायरमा समस्या देखिएपछि भद्रपुर उडेको जहाज काठमाडौँ फर्कियो

भद्रपुरका लागि उडेको बुद्ध एअर ९५३ उडान नम्बरको जहाज काठमाडौँ नै फर्किएको छ।

मौसम सफा नभए आन्तरिक उडान गर्न अनुमति नदिने

प्रधिकरणले विज्ञप्ति जारी गरी नेपालको जटिल भौगोलिक तथा मैसमी परिस्थितिलाई सम्बोधन गर्दै निश्चित अवधिसम्म उडानको लागि प्रतिकूल मैसमको विवरण दिएको अवस्थामा वायुसेवा सञ्चालक र विमास्थलहरूलाई उडानमा रोक लगाएको उल्लेख गरेको छ।

नीति तथा कार्यक्रमः बाँकेमा एकीकृत जाँचचौकी र विमानस्थल समेटिए

संघीय सरकारले नेपालगन्ज विमानस्थलमा टर्मिनल भवन निर्माण सुरु गर्ने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा नेपालगन्ज विमानस्थलमा सुविधासम्पन्न टर्मिनल निर्माण कार्य सुरु गरिने उल्लेख छ।

तारा एयरलाई कारबाहीको आदेश

नियमित उडान समयभन्दा अगावै यात्रुलाई छाडेर उक्त एयरको जहाजले उडान भरेपछि स्थानीय प्रशासनले उक्त एयरलाई कारबाही गर्न आदेश दिएको हो।

विदेशीलाई नेपालीसरह भाडादर कायम गर्न आवश्यक छ: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालमा विदेशी नागरिकहरुले पनि नेपालीले सरह हवाइ भाडा भुक्तानी गर्ने वातावरण बनाउनु पर्ने आवश्यकता रहेको बताएका छन्।

उड्ड्यन क्षेत्रमा ७४ वर्षपछि बनेको इतिहास

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।

जनतालाई दुःख दिएर कमाएको पैसा सह्य हुँदैन: प्रदिप अधिकारी

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदिप अधिकारीले जनतालाई दुःख दिएर आन्तरिक उडानका वायुसेवा कम्पनीले कमाएको पैसा सह्य नहुने चेतावनी दिएका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले हप्ताको तीन दिन उडान भर्ने

अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि अन्य एअरलाइन्स पनि सम्पर्कमा आइरहेका र सुरुमा नियमितभन्दा पनि चार्टर उडान धेरै हुने अपेक्षा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीपकुमार अधिकारीले बताए।

पशुपति धर्मशालामा सञ्चालित होटल बन्द

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल-भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ।

तीन करोड नेपालीको शिर झुक्न दिन्न: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले तीन करोड नेपाली जनताको शिर झुक्न नदिने गरी काम गर्ने बताएका छन्।

देश चिनाउन र निरोगी हुन खेलकुदको महत्व छः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने माध्यम खेलकुद भएको बताएका छन्।

कांग्रेसको निर्णयले उत्साह थपेको छः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले स्थानिय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयले उत्साह थपेको बताएका छन्।

स्थानीय तह निर्वाचनः सत्ता साझेदार दलका बीचमा सहमति हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्