coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

नेपालमा स्कोडा कुसाकको बिक्री सुरु

स्कोडा कुसाकमा आरामदायी इन्टेरियर छ। यसको बीचमा फ्री–स्ट्यान्डिङ इन्फोटेन्मेन्ट टचस्क्रिन र टू–स्पोट मल्टिफंक्सन स्टेरिङ छ। यसको बुट क्षमता तीन सय ८५ लिटर हो जसलाई पछाडिको सिट फोल्ड गरेर १४ सय पाँच लिटरसम्म बनाउन सकिन्छ। एम्बिसन भेरियन्टदेखि कुसाकमा एम्बियन्ट लाइटिङ छ जसले ड्यासबोर्ड र डोर हेन्डललाई उज्यालो बनाइदिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्