२ असार २०८३ मंगलबार
image/svg+xml

दुर्गमका सामुदायिक विद्यालयमा निःशुल्क स्वास्थ शिविर

सामुदायीक विद्यालयमा अध्ययनरत सात वटा विद्यालयका एक हजार ८०९ विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ।

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आह्वान

परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार-हिमाली’ समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गरेका छन्।

एसइईको नतिजामा लापरबाही, ‘रिटोटलिङ’ मा पाँच प्रतिशत नतिजा फेरबदल

राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) एसइईको नतिजामा लापरबाही गरेको भेटिएको छ।

फ्रान्समा जी-७ शिखर सम्मेलन

फ्रान्सको रमणीय सहर इभियोनलेबामा मंगलबारदेखि विश्वका सात प्रमुख औद्योगिक राष्ट्रको समूह (जी-७) को शिखर सम्मेलन सुरु भएको छ।

रास्वपा महाधिवेशन भरतपुरमा सारियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा गर्ने गरी सारिएको छ। रत्ननगरको होटल स्टारमा गर्ने तयारी गरिएकोमा ठाउँ परिवर्तन गरी भरतपुरमा गर्न लागिएको हो।

आठराई त्रिबेणीको योजना : आउँदो पुसभित्र फुसको छानोरहित पालिका घोषणा गर्ने

सार्वजनिक सुनुवाइका क्रममा पालिका अध्यक्ष पोमुले विकास निर्माणका कार्य गर्दा व्यक्तिको सम्पत्तिमा क्षति नहुने गरी गर्नुपर्छ भन्ने मान्यता पालिकाको रहेको बताए ।

६० हजार घुससहित रंगेहात समातिए चाबहिल नापीका अमिन टोपजङ खत्री

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चावहिल २ नम्बर नापी टोलीका अमिन टोपजङ खत्रीलाई ६० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

आयल निगमको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया सुरु

कार्यकारी निर्देशक पदका लागि ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

अर्याल र केसीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

अख्तियार प्रमुख प्रेमकुमार राईसहितको टोलीले पासपोर्ट खरिदसँग सम्बन्धित फाइल अध्ययन गरेपछि थप अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकाल्दै अर्याल र केसीलाई पक्राउ गरेको थियो।

उनको देब्रे जुत्तामा इराक, दाहिनेमा पाकिस्तान

म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी जिदान इकबालले मंगलबार इराकका तर्फबाट मैदान प्रवेश गरेसँगै पुरुष फुटबल विश्वकपको इतिहासमा नयाँ कीर्तिमान रच्ने भएका छन्।

अनुदानको रासायनिक मलमा कालोबजारी

स्थानीय सरकार, सहकारी सञ्चालक र मल विक्रेताहरूको मिलेमतोमै अनुदानको मलमा कालोबजारी गरी तीन गुणासम्म महँगोमा बिक्री वितरण हुँदै आएको किसानहरूले गुनासो गरेका छन्।

वन्यजन्तुबाट क्षति व्यहोरेकालाई सात लाख राहत

डिभिजन वन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा वन्यजन्तुबाट क्षति ब्यहोरेकालाई रु सात लाख नगद राहत वितरण गरेको छ।

११ महिनामै ७ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा, मलेसिया पहिलो रोजाइ

विभागको तथ्यांकअनुसार जेठ महिनामा मात्रै ६१ हजार ७२ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंबाट सकुशल उद्धार, पाँच भारतीय पक्राउ

चितवनको नारायणगढबाट अपहरणमा परेका १६ वर्षीय एक बालकको काठमाडौंबाट सकुशल उद्धार गरिएको छ।

जुम्लामा ट्याक्टर दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार भे १ ट ८९३५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर करिब दुई सय मिटर तल खसेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्