२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

महिलालाई विदेश जान पालिकाको सिफारिस अनिवार्य

महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको सरकार पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारीमा छ । भिजिट भिसा लिएर विदेश जाने महिलाको संख्या वृद्धि भएको र जोखिम पनि बढेको तर्क गर्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।

रोजगारी चिन्तन

सन् २०१९ को अन्त्यमा चीनको वुहान सहरबाट सुरु भएको कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट अहिले विश्व आक्रान्त छ । कोरोना भाइरस संक्रमणको प्रभावबाट कुनै मुलुक अछूतो रहन सकेको छैन ।

पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी पुनः खुल्दै

पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी पुनः खुल्ने भएको छ। श्रमिक पठाउने प्रक्रियामा केही संशोधन गरेपछि पहिलो चरणमा पाँच सय केयरभिगर पठाउने प्रोटोकलमा बिहीबार हस्ताक्षर भएको छ।

वैदेशिक रोजगारीमा ठगीः पीडित उजुरी गर्छन् सम्पर्कमा आउँदैनन्

कुवेत पठाउने भन्दै चार महिलालाई भारतको नयाँ दिल्लीको होटलमा १५ दिन राखेर शारीरिक, आर्थिक र मानसिक शोषण गरेको आरोप लागेका मोरङ, कटहरी–९ का राजेशकुमार चौधरी पक्राउ परेको एक महिनाभन्दा बढी भइसक्यो।

वैदेशिक लगानीका सडकको निर्माण सुस्त

नेपालमा कोभिड–१९ को सङ्क्रमण कम भएर पूर्वाधार निर्माण अघि बढ्न थाले पनि वैदेशिक लगानीका सडक निर्माण सुस्त छ। कोभिड कम भए पनि पूर्णरूपमा नहटेकाले प्रगति कम देखिएको हो।

सम्झना २०२०: वैदेशिक रोजगारीमा अँध्यारो वर्ष

तनहुँ, खैरेनीटारका दिलबहादुर परियार ५ महिनादेखि समस्यामा छन् । कोरोना महामारीका कारण वैदेशिक रोजगारीबाट सात महिनामै घर फर्कन बाध्य उनी यतिखेर कर्जा तिर्न नसकेर समस्यामा परेका हुन् ।

युवा र वैदेशिक रोजगारीबाट फर्किएकाको सीप परीक्षणका लागि खुल्यो आवेदन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत राष्ट्रिय सीप परीक्षण समितिले सहुलियत शुल्कमा सीप परीक्षणका लागि आवेदन खुलाएको हो।

‘लगानी वृद्धि र रोजगारी सिर्जना अहिलेको चुनौती’

अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अहिलेको प्रमुख चुनौती लगानी बढाएर रोजगारी सिर्जना गर्ने भएको बताएका छन् ।

चाडपर्वको मुखमा पुनः रोजगारीका लागि भारत जाने बढे

दशैं र तिहारमा मुग्लानबाट फर्किइ परिवारसित चाडपर्व मनाउने यहाँको विगतको परम्परा यस वर्ष कोरोना कहरका कारण सङ्कटमा परेको छ।

विदेशबाट फर्किएका भन्छन् : ‘सरकारले सहयोग गरे गाउँमै केही गर्छौं’

खाडी तथा मलेसिया लगायत मुलुकमा श्रम गर्न जानेहरू निम्न तथा निम्न मध्यम आर्थिक अवस्था भएका परिवारका भेटिन्छन्। उनीहरूले विदेश जान पनि चर्को ब्याजदरमा ऋण लिएका थिए। फालेलुङ गाँउपालिका–२ का युभल थोक्लिहाङको पीडा यस्तै छ।

इजरायली श्रम बजार नेपालीका लागि खुला

इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ।

इजरायली श्रम बजार नेपालीका लागि खुला

इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ।

प्रतिमहिना १० हजार अलेखबद्ध

अलेखबद्ध हुनु भनेको श्रमस्वीकृतिको अवधि सकिएर कानुनी हैसियत गुमाउनु हो । अलेखबद्ध भइसकेपछि जरिवाना तिर्नुपर्छ । घर फर्कन जरिवाना तिर्न नसके जेल बस्नुपर्ने युएईको नियम छ । कोरोना महामारी सुरु भएपछि अलेखबद्ध हुने क्रम झनै बढेको छ ।

कोरोनापछिको पर्यटन

पर्यटकीय गाउँहरूमा जनताकै घर–आँगनमा आतिथ्य सत्कारलाई आकर्षक प्याकेजका साथ पस्कन जरुरी छ, स्थानीय मौलिक संस्कृति र वेशभूषा झल्कने नाचगानदेखि स्थानीय परिकारको स्वादले आतिथ्यतामा निखारता दिन सकिन्छ ।

हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए

कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्