२३ पुस २०८२ बुधबार
image/svg+xml
manohar karki
मनोहर कार्की


मनोहर कार्कीका लेखहरु :

श्रमजीवीलाई यसरी सम्झिने

विश्वका श्रमजीवी वर्गको हित र जीवनको सम्मान, कामको सुरक्षित प्रत्याभूतिका लागि लामो संर्घषको इतिहास छ।

चुरे दोहनको जलप्रभाव

बाहिरका मानिसहरूले चुरे पहाड ढुंगा, गिट्टी, माटोले बनेको तथा वन जंगलले ढाकेको निर्जीव क्षेत्र लाग्छ तर चुरे र तराईमा बसोबास गर्ने वासिन्दाका लागि चुरे आमा हो, जसले निरन्तर रूपमा जीवन दायिनी खानेपानी र खेतीपातीका लागि सिँचाइको पानी दिन्छ र अन्नबाली उत्पादन तथा बाँच्नका लागि आधार प्रदान गर्छ।

कोरोनापछिको पर्यटन

पर्यटकीय गाउँहरूमा जनताकै घर–आँगनमा आतिथ्य सत्कारलाई आकर्षक प्याकेजका साथ पस्कन जरुरी छ, स्थानीय मौलिक संस्कृति र वेशभूषा झल्कने नाचगानदेखि स्थानीय परिकारको स्वादले आतिथ्यतामा निखारता दिन सकिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्