१५ वैशाख २०८१ शनिबार
image/svg+xml

इपिएलका दुवै खेल रद्द

एभरेस्ट प्रिमियर लिग (इपिएल) मा सोमबारका लागि तय दुवै खेल रद्द भएका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौं किङ्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल ओसिलो मैदानका कारण सम्भव नभएपछि रद्द भएको थियो।

इपिएलः चल्न सकेन अफ्रिदीको जादु

एभरेस्ट प्रिमियर लिग (इपिएल)को चौथो संस्करणकै सबैभन्दा ठूला स्टार साहिद अफ्रिदीको टोली काठमाडौं किंग्स–११ ले शनिबार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

एभरेष्ट प्रिमियर लिग: काठमाडौंको विजयी सुरुवात

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स इलेभेनले विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा शनिबार काठमाडौंले ललितपुर प्याट्रियट्र्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

नेपाल आफ्नो घरजस्तै – अफ्रिदी

पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण खेल्न बिहीबार नेपाल आएका छन्।

इपिएलको खेल तालिका सार्वजनिक

आगामी असोज ९ गतेदेखि सुरु हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्स र काठमाडौँ किङ्गस ११ बीच हुने आयोजक इपिएल प्रालिले जनाएको छ।

श्रीलंकाका पूर्व कप्तान थरंगाले भैरहवाबाट इपिएल खेल्ने

३६ वर्षीय बायाँ हाते विकेटकिपर थरंगाले श्रीलंकाबाट ३१ टेस्ट, २ सय ३५ ओडिआई र २६ टि२० आई खेल खेलेका छन्। ओडिआईमा उनले १५ शतक र ३७ अर्धशतक सहित ६ हजार ९ सय ५१ रन जोडेका छन्।

चितवन टाइगर्समा सेकुगे र विरनद्वीप

श्रीलंकाका अन्तर्राष्ट्रिय खेलाडी सेकुगे प्रसन्न र मलेसियाका विरनद्वीप सिंहले चितवन टाइगर्सबाट एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन्।

ललितपुरमा इङ्ल्यान्डका जेम्स

एभरेस्ट प्रिमियर लिग (इपिएल) २०१८ को डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्सले बुधबार इङ्ल्यान्डका एलेक्जेन्डर जेम्स ब्लाकलाई अनुबन्धित गरेको छ।

इपिएलमा विश्वकप विजेता

भैरहवा ग्लाडियटर्सले श्रीलंका क्रिकेट टोलीको तीनै फरम्याटमा कप्तानी गरिसकेका अनुभवी क्रिकेटर दिनेश चन्डिमाललाई अनुबन्धित गरेको जनाएको छ।

अफ्रिदीले इपिएल खेल्ने

आगामी असोज ९ देखि २३ गतेसम्म आयोजना हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा अफ्रिदीको सहभागिता हुने भएको हो।

आइपिएलका बाँकी खेल युएईमा

कोरोना भाइरसका कारण स्थगित यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) का बाँकी ३१ खेल संयुक्त अरब इमिरेट्स (युएई) मा आगामी सेप्टेम्बर र अक्टोबरमा हुने भएका छन्।

‘भारतमा आइपिएल हुने अवस्था छैन’

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)का अध्यक्ष सौरभ गांगुलीले देश कोरोना भाइरसको महामारीमा संघर्ष गरिरहँदा स्थगित इन्डियन प्रिमियर लिग (आइपिएल) भारतमा हुन नसक्ने बताएका छन्।

‘आइपिएल आयोजना गर्नु गल्ती होइन’

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का प्रमुख सौरभ गांगुलीले महामारीको समयमा इन्डियन प्रिमियर लिग (आइपिएल) आयोजना गर्ने निर्णयप्रति बचाउ गर्दै कुनै गल्ती नभएको बताएका छन्।

आइपिएलका खेलाडीलाई घर फर्काउन सकस

कोरोना भाइरस महामारीका कारण स्थगित इन्डियन प्रिमियर लिग (आइपिएल)का आफ्ना खेलाडीलाई भारतबाट देश फर्काउन विश्व क्रिकेटका महारथी अस्ट्रेलिया, न्युजिल्यान्ड र इङ्ल्यान्ड क्रिकेटका अधिकारीहरू प्रयास गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्