८ वैशाख २०८१ शनिबार

छोरीलाई स्वावलम्बी बनाउन ‘नगरकी छोरी’ कार्यक्रम

नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा विशेष योजनाका रूपमा घोषणा भएको कार्यक्रम कार्यान्वयनमा आएको हो।

नौमती बाजा बजाउन तालिम लिँदै आमाहरू

हिजोआज पुरुषले नै बाजा बजाउन छाडेकाले बागलुङ नगरपालिकाको सहयोग र देउरालीचोक आमा समूहको अग्रसरतामा उनीहरू बाजा बजाउन सिकिरहेका उक्त आमा समूहका अध्यक्ष सरिता थापामगरले बताइन्।

पर्यटन प्रवर्द्धन गर्न बागलुङ र लुम्बिनीकाे भगिनी सम्बन्ध

आन्त्रिक पर्यटन प्रवर्द्धन गर्न बागलुङ नगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ।

बागलुङमा चौतारी संरक्षण अभियान

पछिल्लो समय वरपीपलका चौतारी मासिँदै आएका छन्। परम्परागत तरिकाले निर्माण गरिएका उक्त सम्पदा मासिन थालेपछि बागलुङमा संरक्षण गर्न थालिएको हो।

दुनाटपरी उद्योग सञ्चालनमा ल्याउँदै महिला समूह

बागलुङ बजारमा पहिलोपटक दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको छ। उद्यमशील मगर महिला समूह बागलुङ नगरपालिका– ३ शान्तिटोलले मङ्गलबारदेखि दुनाटपरी उत्पादन गर्न थालेको छ।

बागलुङ नगरपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

नगरपालिकाले विकट गाउँसम्म स्वास्थ्य सेवाको पहुँचसँगै जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेपछि अहिले सो सफलता प्राप्त भएको हो।

बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध

चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ७० लाखबाट मालढुङ्गा बस्ती संरक्षणको काम भइरहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनियर दीपेन्द्र पौडेलले जानकारी दिए।

पैयुँपाटाका विद्यार्थी: पढ्दै पञ्चेबाजा बजाउन सिक्दै

बागलुङ नगरपालिका १३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पञ्चेबाजाका संरक्षणमा जुटेका छन्।

प्रभु बैंकका सिईओ शेरचन सम्मानित

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन सम्मानित भएका छन्। बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको अवसरमा शेरचन गृह जिल्ला बागलुङमा सम्मानित भएका हुन।

बागलुङ विद्यालयमा अतिथि शिक्षक कार्यक्रम सञ्चालन

जिल्लाको बागलुङ नगरपालिकाले भने अब एउटा विद्यालयको शिक्षकलाई अर्को विद्यालयमा पढाउन पठाउने भएको छ।

बागलुङकाे एक स्वास्थ्यचौकी भवन पहिराको जोखिममा

बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिराको उच्च जोखिममा छ। भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिराको जोखिममा परेको हो

बस्ती नै बग्ने गरी पहिरो

'घर कटेरो भत्केपछि सबै छाडेर हिँड्नुपरेको छ', स्थानीय ढालनाथ शर्माले भने, 'छिमेकीका घरपनि चिरा परेका छन्, जुनसुकै बेला खस्छन्।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्