२३ मंसिर २०८२ मंगलबार
image/svg+xml

ड्रोनबाट मल र विषादी छर्किँदै किसान बडायक

खरिद मूल्यमा निर्देशनालयको साढे छ लाख रुपैयाँ र बडायकको साढे छ लाख रुपैयाँ लगानी थियो । ड्रोन खरिद गरेको तीन वर्षपछि मात्रै सञ्चालनमा ल्याइएको थियो । चालु आव २०८२/८३ को साउन १५ गतेदेखि ड्रोन प्रयोग गरिएको थियो ।

१० ओभर सकिँदा विराटनगरको ५७ रन, ६ विकेट गुम्यो

विराटनगरका लागि फाप डु प्लेसिसले जित निकाल्ने कोसिस गरिरहेका छन्। उनले हालसम्म ३५ रन जोडेका छन्।

मुख्यमन्त्री बन्दाको खुसीः सभापति देउवालाई खुवाए मिठाई

सो क्रममा मुख्यमन्त्री यादवले सभापति देउवालाई मिठाई खुवाए। त्यसको तस्बिर अहिले सामाजिक सञ्जालमा छाएको छ।

परिसंघ र कोषबीच श्रमिकको सुरक्षा सुदृढ गर्न समझदारी

समझदारी पत्रमा परिसंघका तर्फबाट महानिर्देशक डा.घनश्याम ओझा तथा एसएसएफका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे ।

विराटनगरलाई चौथो झट्का, दीपेन्द्रलाई सफलता

सातौ ओभरमा आएका सुदूपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बसिर अहमदको विकेट लिँदै विराटनगरलाई चौथो झट्का दिएका हुन्।

कांग्रेस उम्मेदवार छान्ने कार्यमा व्यस्त, नेता शाहको नाम सिफारस नभएपछि कपिलवस्तुमा हलचल

नम्बर २ प्रतिनिधिसभा प्रत्यक्षतर्फ सुरेन्द्रराज आचार्य, विक्रमसिंह थापा, गोपीकृष्ण शर्मा र रविन्द्र नाथ ठाकुरको नाम सर्वसम्मतिले सिफारिस गरेको क्षेत्रीय सभापति केशवकुमार श्रेष्ठले बताए ।

सरकारलाई शाहीको आग्रह: प्रदेश खारेज गर्नुस्

संसदमा भिजिट भिसा प्रकरणमा राप्रपाले विषय उठान गरे पनि एक सय दिनसम्म सभामुखले कुनै सम्झौता र वार्ता पनि नगरेको शाहीको भनाइ छ ।

यू–१९ : एसिया कप खेल्ने नेपाली टोली घोषणा

संयुक्त अरब इमिरेट्स (यूएई) मा यही डिसेम्बर १२ देखि हुने एसिसी पुरुष यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा गरिएको छ।

विराटनगरको इनिङ्स धरासायी, ३ रन जोड्दा ३ विकेट पतन

कीर्तिपुर मैदानमा जवाफी ब्याटिङ गरिरहेको विराटनगरले केवल ३ रन जोड्दा आफ्ना ३ शीर्ष ब्याटर गुमाइसकेको छ।

बलात्कार आरोपी जनमत पार्टीका निलम्बित सचिव साह प्रहरी हिरासतमा

जिल्ला अदालत धनुषाले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिनको समय दिएको धनुषाका एसपी रुगमबहादुर कुँवरले जानकारी दिए।

विराटनगरलाई पहिलो बलमै झड्का, ओपनर साम हेजलेट ‘गोल्डेन डक’ आउट

१५६ रनको लक्ष्य पछ्याएको विराटनगर किङ्सले इनिङ्सको पहिलो बलमै झड्का व्यहोरेको छ।

एनपिएल हेर्न सञ्चारमन्त्री खरेल त्रिवि मैदानमा

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल प्रिमियर लिग (एनपिएल) मा खेल अवलोकन गरेका छन्।

‘पीआर’ को शीर्ष गीत बजारमा

‘पीआरको चक्करले’ बोल रहेको गीतको भिडियोमा सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई फिचर गरिएको छ।

सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

सुदूरपश्चिमका लागि विकेटकिपर ब्याटर विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय इनिङ्स खेले।

‘कांगेस यु–फोर्टी’ संयोजकमा कार्की

पार्टी सुधारका लागि युवाहरुलाई प्राथमिक्ता दिनुपर्ने तथा अवसरको न्यायपूर्ण वितरण गर्न आवश्यक ठान्दै एनसीआरसी गठन गरेर अघि बढ्न लागिएको उदयपुर पार्टीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्