प्रतिनिधिलाई प्रश्न- 'सबै वडालाई बराबर बजेट'
पहिलो बैठकले पञ्जीकरण सेवालाई अनलाइनमार्फत गर्ने निर्णय गरेका छौं। दैनिक कामकाज सहज पार्न यस्तो निर्णय गरिएको हो। पुरानो नक्साले केही समस्या ल्याएको हो। नक्सा पासलाई व्यवस्थित गर्ने प्रयत्न गरिरहेको छु। साविकको गाविस मापदण्डलाई सुधारेर वडालाई व्यवस्थित गर्न जमर्काे गरिराखेको छु।