३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml

जलविद्युत् आयोजनाको रोयल्टी निर्धारण

सरकारले जलविद्युत् आयोजनाको रोयल्टी हिस्सा बाँडफाँटको आधार तथा ढाँचाका बारेका सम्बद्ध पक्षलाई जानकारी दिँदै सोही अनुसार गर्न गराउन आग्रह गरेको छ।

‘पेड्डी’ २०२६ को सबैभन्दा धेरै कमाइ गर्ने दक्षिण भारतीय फिल्म

प्रदर्शनको केही दिनमा यसले सिनेमाघरसम्म दर्शक तान्न सफल भएको देखिन्छ।

अहमदाबाद विमान दुर्घटनाको भिडियो बनाउने आर्यनले किन छोड्नु पर्‍यो सहर ?

१७ वर्षीय आर्यन अहिले गुजरातको साबरकाँठ जिल्लाको एउटा गाउँमा बस्छन्। जुन १२, २०२५ मा आर्यन भर्खरै अहमदाबाद आइपुगेका थिए, जब उनले माथिबाट एउटा विमान उडिरहेको देख।

देशका विभिन्न स्थानमा पाँच जना मृत फेला

काठमाडौं, चितवन र झापासहित देशका विभिन्न पाँच स्थानमा पाँच जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। पछिल्लो २४ घण्टामा छुट्टाछुट्टै जिल्लामा उनीहरू मृत भेटिएका हुन्।

बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्नुपर्ने

सार्वजनिक लेखा समितिले रु सात खर्ब ५५ अर्ब १७ करोड २२ लाख बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्नेतर्फ गृहकार्य थालेको जनाएको छ।

इनरुवाबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगर (खैरो हिरोइन) सहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

हलेसी मन्दिर गुफामा खसेको रुख निकालियो

खोटाङको प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरको गुफामा हावाले ढालेर खसेको रुख सावधानीपूर्वक निकालिएको छ।

राउटे हेर्न अब शुल्क लाग्ने !

नेपालको घुमन्ते समुदाय राउटेको बस्ती प्रवेश गर्नुअघि उनीहरुका बारेमा जानकारी लिनुका साथै निश्चित शुल्क तिर्नुपर्ने भएको छ।

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु शेर्पासहित नेपाल र चीन करिब ५० जना सगरमाथा आरोही सम्मानित भएका छन्।

पुराना दलहरू पतनको मार्गमा छन्, उनीहरुसँग देश सुधार्ने कुनै योजना छैन: बाबुराम

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको बताएका छन्।

नयाँ वैकल्पिक शक्तिको आवश्यकता छ : बाबुराम भट्टराई

भट्टराईले नेपालमा लोकतान्त्रिक प्रतिस्पर्धालाई सुदृढ बनाउन कम्तीमा दुईवटा नयाँ राजनीतिक शक्ति आवश्यक रहेको बताए।

धरानमा मेयर हुँदा दैनिक हजार गाली आउँथ्यो, अहिले १० हजार गाली आउँछन्: हर्क सम्पाङ

धरान उपमहानगरपालिकाको मेयर हुँदा दैनिक करिब एक हजार गाली पाउने गरेको भएपनि अहिले त्यो संख्या बढेर दैनिक १० हजार पुगेको बताए ।

अच्छा राई ‘रसिक’ प्रतिष्ठानबाट नागरिककर्मीसहित दुई जनालाई सम्मान

अच्छा राई ‘रसिक’ साहित्य प्रतिष्ठान इटहरीले शनिबार दुई जनालाई सम्मान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्