२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

आमाको आँसु

मैले हजुरआमाले रातो र रङ्गीन कपडा लगाएको कहिल्यै देखिनँ। जहिले पनि उही फुस्रो कपडा र रङ उडेको अनुहारमा देखिनुहुन्थ्यो। जीवनको अन्तिम समयसम्म शाहाकारी खाना नै खानुभयो। लोग्ने मरेकाले माछामासु खानुहुँुदैन भन्ने परम्परा थियो ।

‘धाम’लाई आस्थाले जोगाउँछ

धार्मिक पर्यटनको विकासमा जनकपुरधामको महत्व उल्लेख्य रहने देखिन्छ तर यसका लागि धेरै काम गर्नुपर्छ। मात्र धाम लेखाइँदैमा सबै थोक हुने होइन। नगरलाई सफा, स्वच्छ राख्न जरुरी छ, जसको अभाव यहाँ सधैं रहन्छ।

डा.आनन्द जोशीका दुई कृति सार्वजनिक

रुबरिक र कुतः पिकाकले नेपाल भाषा साहित्यका आधुनिक कवि डा. आनन्द जोशीका प्यकालँय् जि जि (लघुकथासंग्रह) र थौंया हाइकु: विकास यात्रा वा दिशाबोध (हाइकु सिद्धान्त र समालोचनासंग्रह) को लोकार्पण गरेको छ।

त्रिपुरा खरेलकाे ‘पराकम्प’ को वृत्तमा विचरण

संयोगले एउटा कुनै दिन सामाजिक सञ्जालमा लघुकथाकार त्रिपुरा खरेलसँग भेट भयो। यो भेटको कार्यकारण लघुकथासँग सम्बन्धित थियो।

डा. रमेश शुभेच्छुकका दर्जन कविता वाचन

राष्ट्रिय जनसाहित्यिक संघ, नेपालले आयोजना गरेको ‘अविरल काव्ययात्रा’ को ७९ औं शृंखलामा शुभेच्छुका एक दर्जन कविता प्रस्तुत भए। कार्यक्रममा शुभेच्छुका करिब दुई दशक बिचमा रचना भएका दर्जन कविता प्रस्तुत भएका हुन्।

पोखराका मजदुर कविलाई ‘खुमपार्वती कलासाहित्य पुरस्कार’

तनहुँको अग्रणी साहित्यिक संस्था ‘गण्डकी वाङमय प्रतिष्ठान’को आयोजनामा सदरमुकाम दमौली बजारमा शुक्रबारदेखि भएको दुई दिने राष्ट्रिय साहित्य सम्मेलनको दोस्रो दिन शनिबार पोखराका मजदुर कवि इन्द्र राना ‘प्रतीक’ ‘खुमपार्वती कलासाहित्य पुरस्कार-२०८०’ बाट पुरस्कृत भएका छन्।

मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई

यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आले मगरले घोषित भएकी छिन्। यहाँ शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उनले नगद चार लाख रुपैयाँ पुरस्कार समेत प्राप्त गरिन्।

साहित्य सदन नेपालद्वारा मोहनविक्रम सिंह र अभि सुवेदीलाई सम्मान

साहित्य सदन नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘हृदयचन्द्र स्मृति सम्मान २०७९’ यस वर्ष वरिष्ठ प्रगतिवादी साहित्यकार तथा सौन्दर्यचिन्तक मोहनविक्रम सिंहलाई र यस वर्षदेखि साहित्य सदनले प्रदान गरेको ‘व्यथित साहित्य सम्मान’ वरिष्ठ समालोचक, कवि, निबन्धकार एवं नाटककार प्राडा अभि सुवेदीलाई प्रदान गरेको छ।

कविताबाटै मुलुकको विकृतिमाथि प्रहार

चाँगुनारायण साहित्य समाजको नियमित साहित्यिक कार्यक्रम छब्बीसौं शृंखला सिर्जना वाचन सहित सम्पन्न भएको छ।

दमौलीमा बृहत् साहित्य सम्मेलन: ९ कवि पुरस्कृत

तनहुँको अग्रणी साहित्यिक संस्था ‘गण्डकी वाङमय प्रतिष्ठान’को आयोजनामा सदरमुकाम दमौली बजारमा शुक्रबारदेखि दुई दिने राष्ट्रिय साहित्य सम्मेलन हुँदै छ।

पैसाको किनबेच गर्ने आमा

कालीकोट स्थायी घर भएकी उनी हाल काठमाडौंस्थित हनुमानढोका बस्दै आएकी कृष्ण हमाल हुन्। वर्षौंअघि पेसाले उनी खेती किसानी गर्थिन् भने हाल उनी पुराना पैसाको व्यापार गर्दै आएकी छिन्।

गङ्गा दशहराको महिमा

अरूको धनमाल खोसेर लिने विचार गर्नु, मनले अरूको नराम्रो कुरा चिताउनु र नास्तिक कुरा मात्र सोच्नु मानसिक अर्थात् मनले गरिने पाप हुन्।

दृश्य एक परिदृश्य अनेक: जब पिँजडामा विवेक बन्धक बन्छ

कवि शिरोमणि लेखनाथ पौड्यालको ‘पिँजडाको सुगा’ पढेको दशकौंपछि पहिलो पटक अर्को एउटा फलामे पिँजडाले गहिरोसँग सोच्न बाध्य बनायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्