२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

दृश्य एक परिदृश्य अनेक: पिँजडाको चरा

मैले कतै पढेको थिएँ–एक जना पसलेले मिठो बोल्ने सुँगा पालेको थियो। उसको बोली यति मिठो थियो कि, उसका कुरा सुन्नैका लागि भए पनि मान्छे केही न केही किन्ने बहानामा पसलेकहाँ छिर्थे।

वेदकुमारी न्यौपानेका कृतिहरूको परिचर्चा

साहित्यिक पत्रकार संघको आयोजनामा आज यहाँ भएको साहित्यकार वेदकुमारी न्यौपानेका कविता र नाट्यकृतिहरूको परिचर्चा कार्यक्रममा वक्ताहरूले उनको योगदानको प्रशंसा गर्दै साहित्यको इतिहास लेख्नेहरूबाट धेरै साहित्यकार उपेक्षित रहेको उल्लेख गरे।

कुञ्जल शुभेच्छु लुइटेलको ‘मैले पढेका किताब’ लोकार्पण

नेपाल बालसाहित्य समाज र युनाइटेड स्कुलले १३ वर्षीय कुञ्जल शुभेच्छु लुइटेलको ‘मैले पढेका किताब’ समीक्षासंग्रहको लोकार्पण गरेको छ।

स्पाइनी ब्याबलर चलचित्र महोत्सव: प्रदीप र नम्रता उत्कृष्ट

स्पाइनी मुभिज प्रालिको आयोजनामा यहाँ जमलस्थित नाचघरमा बुधबार आयोजित एक समारोह बिच ‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२३’ सम्पन्न भएको छ।

गोरखपुरमा ‘द अनब्रेकेबलः अगस्त्य’

नेपाली चलचित्रसमेत दुई भागमा बन्ने भएको छ। बलिउड र हलिउडले यस्तो शैलीमा बनाएका चलचित्रले सफलता पाएपछि नेपालमा सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘द अनब्रेकेबल: अगस्त्य’ को दुई भागमा तयार हुने गरी छायांकन सुरु भएको छ।

प्यारी आमा

निःस्वार्थ मायाले उत्कृष्ट पाठ सिकाउने,उनै हुन् सन्तानका निम्ति सबै गुमाउने। मैन जस्तै पग्लिएर सदा ज्योति दिने,आमा नै हुन् भगवानकाे साक्षात् रूप लिने।

अख्तियारका आयुक्तको गीतमा प्रियंका कार्की

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त एवं पूर्व एआइजी जयबहादुर चन्दको नयाँ गीत सार्वजनिक भएको छ। चन्दले लेखेको ‘मैनाचरी’ बोलको गीत सार्वजनिक भएको हो।

चलचित्र निर्माण घट्दो

अघिल्लो वर्षको तुलनामा यस वर्ष चलचित्रको निर्माण संख्या घट्ने भएको छ। गत वर्षको तुलनामा यस वर्ष छायाङ्कन भइरहेको चलचित्रको संख्या कम देखिन्छ।

नाइल नदीको किनारामा विद्यार्थीले कोरे हिमालका चित्र

विश्व वातावरण दिवसका अवसरमा नेपाली राजदूतावास, कायरोको आयोजनामा एक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

‘हाम्रै कथा र व्यथा हो नीरफूल’: निर्देशक वल

नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ। क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका छन्।

भक्तपुरमा केसीको अन्तरदृष्टि सार्वजनिक

सिर्जना अभियान समाजको आयोजनामा गायक तथा प्रबन्ध लेखक राजेशमान केसीको प्रबन्धसंंग्रह अन्तरदृष्टि एक समारोहका बिच सार्वजनिक गरिएको छ।

‘राक्षस तर्साउने केटाहरू’ सार्वजनिक

बाल चित्रकथा कृति ‘राक्षस तर्साउने केटाहरू’ सार्वजनिक भएको छ। जेना बाउरद्वारा लिखित यो चित्रपुस्तकमा मालगोसिआ जायातका चित्र समावेश छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्