२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कोरोना त्रास: प्रदेश सरकारले कोरोनाविरुद्ध कसरी काम गरिरहेका छन्? सिमानामा के हुँदैछ?

कोरोना त्रास: प्रदेश सरकारले कोरोनाविरुद्ध कसरी काम गरिरहेका छन्? सीमानामा के हुँदैछ?

समन्वय अभावले चुक्दै सरकार

सरकार हतारमा निर्णय लिने र फुर्सदमा पछुताउने जस्तो देखिएको छ। जसका कारण सरकार आफैं विवादमा फस्दै गएको छ भने ऊसप्रति जनताको विश्वास पनि टुट्दै गएको छ।

आज बालुवाटार रिसाएको छ !

‘चुनाव त आओस्, यिनलाई ठीक पारिन्छ, भ्रष्टहरू ! हुँदाहुँदा यात्रा संकटाँसमेत खाने ?’ बेलुका तरकारी किन्न निस्कँदा करिब ६० वर्षीया बूढीआमाले रिस पोखिन्। अनि सँगै साग बेच्न बसेका अर्का दाजु भन्दै थिए– के गर्नु बाबु, यिनले हामीलाई मार्ने भए !

शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने सरकारको निर्णय

सरकारले शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय गरेको छ। लगातारको लकडाउनका कारण मानिसहरु हिँडेरै काठमाडौं छाड्न थालेपछि सरकारले यस्तो निर्णय गरेको हो। बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारवाला मन्त्रालयहरुको बैठकले शुक्रबार र शनिबार दुई दिन काठमाडौं उपत्यका बाहिर जान दिने निर्णय गरेको हो।

र्‍यापिड टेस्ट गर्न नमुना संकलन

र्‍यापिड टेस्ट किटको विश्वासनीयता मापन गर्न नमुना संकलन गरिएको हो। संकलित नमुना -यापिड टेस्ट किट र पिसिआर मेसिन दुवैमा परीक्षण गरिनेछ। रिपोर्ट मिलेमा सो किटबाट मास र्‍यापिड टेस्ट गरिनेछ।

कोभिड–१९ः एनआरएनले डेढ करोडको आवश्यक सामग्री सरकारलाई दिने

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र उपचारका लागि डेढ करोड बराबरको अवाश्यक सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ।

पुरक बजेट कि खर्च व्यवस्थापनका विशेष व्यवस्था ?

चालु आर्थिक वर्षमा सरकारको नियमित बजेटले अब काम नगर्ने निश्चित भइ नै सकेको छ।

गरिब परिवारलाई राहत बाँड्दै स्थानीय सरकार

रौतहटका स्थानीय तहले लकडाउनमा समस्यामा परेका गरिब परिवारलाई राहत दिन सुरु गरेको छ। रौतहटको गढीमाई, मौलापुर, देवाही गोनाहीलगायतका नगरपालिकाले लकडाउनमा समस्यामा परेका गरिब परिवारलाई खाद्यान्न राहत सहयोग वितरण सुरु गरेका छन्।

कोरोना कहरले सरकारी समन्वयमा सुधार, परिणाम नगण्य

संघीयता कार्यान्वयनको प्रारम्भदेखि देखिएको तीन तहका सरकारबीच समन्वय अभावको समस्या कोरोना कहरले थोरै भए पनि तोडेको छ। तर, पहिलेभन्दा सुधारिएको समन्वयको अवस्थाले पनि सम्भावित विपद् झेल्ने आत्मविश्वास भने कसैलाई दिएको छैन।

कोरोना प्रकोपमा स्थानीय सरकारसँग कुनै सल्लाह र समन्वय छैन

कोरोना भाइरसको प्रकोपपछि अहिले देश लकडाउनमा छ। कोरोनाको रोकथाम, प्रतिरक्षा र सावधानीका लागि संघीय सरकारसँगै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा मन्त्रीस्तरीय उच्चस्तरीय समितिले काम गरिरहेको छ।

कोरोनाविरुद्धको लडाईमा निजी क्षेत्रको सहयोगले सरकारको मनोबल उच्च : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले निजी क्षेत्रबाट प्राप्त सहयोगले कोरोनाविरुद्धको लडाईमा सरकारको मनोबल उच्च बनाएको बताएका छन्। अफ्ठ्यारो समयमा सरकारी र निजी क्षेत्र नभनि एकतावद्ध भएर अगाडी बढ्न निजी क्षेत्रको सहयोगले सरकारको मनोबल उच्च बनाएको मन्त्री ढकालले बताए।

‘सरकार स्थिर छ भन्ने वातावरण देखिँदैन’

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षत्री योजना आयोगका उपाध्यक्ष पनि भइसकेका व्यक्ति हुन् ।

लकडाउन बढाउने सरकारको तयारी

सरकारले लकडाउन बढाउने तयारी गरेको छ। कोरोना भाइरस नियत्रन्त्रणको लागि चैत्त ११ देखि देशमा लकडाउन गरिएको छ। यसबारे आज बस्ने मन्त्रिपरिषदले निर्णय गर्ने छ। आज २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्