१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘ज्यान छ तर जीवन छैन’

एमाले नेता योगेश भट्टराईले नीति तथा कार्यक्रममा ज्यान भएको तर जीवन नभएको प्रतिक्रिया दिएका छन्। ‘नीति तथा कार्यक्रममा ज्यान छ तर जीवन छैन,’उनले भने, ‘भएभरका सबै कार्यक्रम राखिएका छन् तर सपना र जोसजाँगर छैन।’

सीमा सम्बन्धी सबै समस्यालाई कुटनीतिक पहलद्वारा समाधान गर्ने

सरकारले मुलुकको स्वतन्त्र र सार्वभौमिकताको सुरक्षा गर्दै सीमा सम्बन्धी सबै समस्यालाई कुटनीतिक पहलद्वारा समाधान गर्ने बताएको छ।

सीमा सम्बन्धी सबै समस्यालाई कुटनीतिक पहलद्वारा समाधान गर्ने

सरकारले मुलुकको स्वतन्त्र र सार्वभौमिकताको सुरक्षा गर्दै सीमा सम्बन्धी सबै समस्यालाई कुटनीतिक पहलद्वारा समाधान गर्ने बताएको छ।

स्वास्थ्य विमा कार्यक्रम पुनरावलोकन गर्ने सरकारको घोषणा

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच विस्तार गर्ने पनि उल्लख गरिएको छ।

सरकारले नदी किनारमा बसोबास गर्ने सुकुम्बासीलाई हटाउने

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा भूमिहीन तथा खोला किनाराका सुकुम्बासीलाई व्यवस्थापन गर्ने उल्लेख गरिएको छ।

जग्गाको स्रेस्ता बमोजिम विद्युतीय लगत तयार गरिने

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेकाे आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको स्रेस्ता बमोजिम विद्युतीय लागत तयार गरिने उल्लेख गरिएको छ।

भूमिगत विद्युत वितरण प्रणालीलाई बिस्तार गर्ने सरकारको घोषणा

शुक्रवार सरकारका नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अघि बढाउने

सरकारले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ।

नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले मागे लिखित सुझाव

जेठ ५ गते संघीय संसदको संयुक्त सदनमा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको छ।

आगामी आर्थिक वर्षका लागि भरतपुर महानगरले बजेटको सिलिङ बढायो

चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङ बढाएको छ। अघिल्लो आर्थिक वर्षभन्दा ९३ करोड २९ लाख ९१ हजार रुपैयाँ बराबरको बजेट बढाएको हो।

अधुरा योजना सम्पन्न गर्ने बजेट

कर्णाली प्रदेश सरकारले अधुरा योजना सम्पन्न गर्ने गरी आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारले बजेटमा १३२ वटा क्रमागत योजना, अघिल्ला वर्षमा काम सुरु भएका तर बजेट अभावले पूरा हुन नसकेका योजनालाई प्राथमिकता दिएको छ।

आगामी आर्थिक वर्षको बजेट अनुदानलक्षित भएन: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट अनुदानलक्षित नभएको बताएका छन्।

दूरसञ्चार सेवा शुल्क ३ प्रतिशत घट्यो

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत दूरसञ्चार सेवाशुल्क ३ प्रतिशतले कटौती गरेको छ।

अर्थमन्त्री शर्माले बजेट वाचन गर्दै

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सुरु गरेका छन्।

पुरानै योजनाले भरिएका पूर्वाधार कार्यक्रम

भण्डारीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सडक, सिँचाइ, ऊर्जा, खानेपानी, सहरी विकास, नागरिक उडड्यन लगायतका प्रमुख पूर्वाधार निर्माणसँग सम्बन्धित मन्त्रालयहरूको आगामी वार्षिक योजनामा पुराना आयोजनालाई सम्पन्न गर्ने लक्ष्य राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्