१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सीमा सम्बन्धी सबै समस्यालाई कुटनीतिक पहलद्वारा समाधान गर्ने

सरकारले मुलुकको स्वतन्त्र र सार्वभौमिकताको सुरक्षा गर्दै सीमा सम्बन्धी सबै समस्यालाई कुटनीतिक पहलद्वारा समाधान गर्ने बताएको छ।

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो प्रतिवद्धता जनाइएको हो।

विदेशमा रहेका नेपालीहरुको हक, हीतको संरक्षण गर्ने बताएको छ। त्यस्तै सरकारले समस्यामा परेका नेपालीहरुको उद्धार र कानूनी सहायता र स्वदेश फिर्ता लगायत सेवा प्रभावकारी रुपमा उपलब्ध गराइने बताएको छ। त्यस्तै राहदानी सेवालाई छिटो, छरितो, प्रविधिमैत्री र भरपर्दो बनाउने घोषणा गरेको छ।  

प्रकाशित: ५ जेष्ठ २०८० १२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App