९ आश्विन २०८१ बुधबार
image/svg+xml

संक्रमण नियन्त्रण गर्न थप कडाइ गर्छौंः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीको नियन्त्रणको लागि सरकार लागि परेको बताउँदै सर्वसाधरणलाई नआत्तिकन यस अभियानमा साथ दिन आगंह गरेका छन्। सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दे उनले निषेधाज्ञालाई थप कडा पार्ने बताएका हुन्।

मास्क नलगाई हिँड्डुल गर्ने ३३ हजार ७१५ जनालाई होल्डिङ जोनमा राखियो

नयाँ भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको गति तीव्र भइरहे पनि मानिसहरु अझै पनि मास्क नलगाई हिँड्डुल गर्न छाडेका छैनन् ।

खानेपानीमन्त्री थापालाई काेराेना सङ्क्रमण

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ। उनको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए।

दराजद्वारा फ्रन्टलाइन कामदारका लागि कोभिड–१९ विरुद्धको खोप

नेपालको अग्रणी अनलाइन शपिंग बजार, दराजले फ्रन्टलाइनर कर्मचारीहरुको लागि कोभिड १९ विरुद्धको खोप दिन सुरु गरेको छ।

कोरोनाबाट खोटाङका एक युवाको मृत्यु

कोभिड–१९ को संक्रमणका कारण खोटाङका एक युवाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा सञ्चालित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष अनिल जोशीको मृत्यु भएको हो ।

विद्यार्थीको भौतिक उपस्थिति रहने पठन–पाठन स्थगित

कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पठन–पाठन बन्द गरेको छ ।

नगरपालिकामा ३२ बेडको आइसोलेसन सेन्टर व्यवस्थापन

कोभिड–१९ का संक्रमितलाई लक्षित गर्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३२ बेडको आइसोलेसन सेन्टर स्थापना गरेको छ ।

कोरोनाका कारण स्थानीय तहको परीक्षा स्थगित

कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विद्यालय तहका सवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

हलेसी मन्दिर १५ दिन बन्द गर्ने निर्णय

कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै खोटाङको त्रि–धार्मिकस्थल हलेसीलाई १५ दिन बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको सोमबार बसेको बैठकले दैनिकजसो दर्शनार्थीको भीड लाग्ने हलेसी मन्दिरलाई बैसाख १५ गतेदेखि बैसाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

एक ढिक्का भएर कोभिडविरुद्ध लड्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिएका छन्।

श्ययाको उपलब्धता र उपचार पाउने भएपछि मात्र बिरामी 'रिफर' गर्न निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले सबै अस्पताललाई श्ययाको उपलब्धता र उपचार पाउने सुनिश्चिताको समन्वय गरेर मात्र बिरामी अन्य अस्पतालमा पठाउन (रिफर) निर्देशन दिएको छ।

खोइ नागरिक दायित्व ?

कोभिड–१९ को संक्रमणको दर बढ्दै गएका पश्चिमी सहर नेपालगन्ज, वीरेन्द्रनगर, दाङ, बुटवल, धनगढीमा सर्वसाधारणको बाक्लो चहलपहल छ । सुनसान बनेका यी सहर कोरोना भाइरसको पहिलो चरण सामान्य बनेपछि ह्वात्तै चहलपहल बढेको थियो ।

सरकारलाई सरोकारवालाको सुझावः विद्यालय बन्द गर्नुहुन्न

कोभिड–१९ को दोस्रो लहरको प्रभाव देखिएपनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरुले सरकारलाई सुझाव दिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा उनीहरुले बन्द अन्तिम उपाय नभएको बताएका हुन्।

महामारीमा जेललाई सुरक्षित पार्न दर्जनौं कैदीलाई रिहा गरिने

बहराइनले कोभिड–१९ को महामारीमा जेलमा रहेका कैँदीहरू असुरक्षित भएको भनी कैँदीका आफन्तहरूले विरोध जनाएपछि जेलमा रहेका राजनीतिक बन्दीसहित दर्जनौं व्यक्तिलाई रिहा गरिदिने भएको छ।

बन्दाबन्दी नगर्ने पक्षमा सरकार : पर्यटनमन्त्री ढकाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्