च्याम्पियन बन्ने लक्ष्यका साथ तयारी
उक्त प्रतियोगिताका लागि नेपाली टोली उपाधि लक्ष्य राखेर प्रशिक्षण गरिरहेको छ। उपविजेताभन्दा माथि उक्लिन नसकेको नेपालले प्रतियोगितामा उपाधिको लक्ष्य राखेर तयारीको तीव्रता दिइरहेको हो।
उक्त प्रतियोगिताका लागि नेपाली टोली उपाधि लक्ष्य राखेर प्रशिक्षण गरिरहेको छ। उपविजेताभन्दा माथि उक्लिन नसकेको नेपालले प्रतियोगितामा उपाधिको लक्ष्य राखेर तयारीको तीव्रता दिइरहेको हो।
दक्षिण एसियाको ठूलो फुटबल प्रतियोगिता मानिने साफ फुटबल प्रतियोगितामा पहिलोपटक फाइनलमा पुर्याएका प्रशिक्षक अबदुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सन् २०२४ सम्मका लागि आज सम्झौता भएको छ।
राष्ट्रपति भण्डारीले खेलको फाइनल प्रतिस्पर्धामा समेत सफलताका लागि अग्रिम शुभकामना दिएकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताएका छन्।