२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

संसदमा गृहमन्त्री र गगन थापाबीच सवाल जवाफ

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य गगन थापाले प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा छानविन प्रभावित पार्ने गरी बम दिदीबहिनीको पक्षमा दिएको अभिव्यक्तिको थापाले विरोध गरेका छन्। उनले यसबारे प्रधानमन्त्रीसँग प्रश्न सोध्ने हिम्मत गर्नुभयो भनी गृहमन्त्री रामबहादुर थापालाई प्रश्न समेत गरे। मन्त्री थापाले पनि गगनलार्इ सम्बाेधन गरेरै जवाफ दिए।

अनुसन्धानमा संलग्न प्रहरीलाई निलम्बन गर्न माग

निर्मला पन्तका आफन्त र उल्टाखामका स्थानीय बासिन्दाले सुरुदेखि अनुसन्धानमा रहेर त्रुटि गर्ने प्रहरी टोलीलाई निलम्बन गरेर थप अनुसन्धान गर्न माग गरेका छन्।

बैतडीमा आत्महत्या गर्नेको संख्या बढ्दो

बैतडीमा गएको चार वर्षमा ११५ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार यस जिल्लामा आत्महत्या गर्नेको संख्या हरेक वर्ष क्रमिक रुपले बढ्दै गएको छ।

प्रहरी–प्रशासनको पारा

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार–हत्या प्रकरणले नेपाल प्रहरीको व्यावसायिक क्षमतामा गम्भीर प्रश्न खडा गरेको छ। यस प्रकरणमा प्रहरीले अभियुक्तका रुपमा प्रस्तुत गरेका व्यक्तिको आनुवंशिक परीक्षण (डिएनए) प्रतिवेदनले निजको असंलग्नता पुष्टि गरेपछि अनुसन्धान पक्षको कमजोरीसमेत उजागर गरेको छ।

एसपी र डिएसपीको डिएनए जाँच गर्न माग

निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न प्रहरी नै सक्रिय रहेको भन्दै उनका आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट र डिएसपी ज्ञानबहादुरको सेठीको डिएनए परीक्षण गर्न माग गरेका छन्।

निर्मला हत्या प्रकरणः छानविन समितिबाट राजीनामा गरेका वीरेन्द्र केसी किन फर्किए? (भिडियो)

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याराको पहिचान मुश्किल भएको र आफ्नै ज्यानसमेत जोखिममा रहेको भन्दै उच्चस्तरीय छानविन समितिको सदस्यबाट २ दिन पहिले राजीनामा दिएका विरेन्द्रबहादुर केसीले आफ्नो पूर्वघोषित राजीनामा बुधवार फिर्ता लिए।

झापाका व्यवसायी पौडेलको हत्या

झापा दमकका व्यवसायी खेमनाथ पौडेलको अपहरणपछी हत्या गरिएको छ। सोमबार बेलुका झापाको गौरीगन्ज गाउँपालिका ६ स्थित सिमावर्ती क्षेत्रमा उनको हत्या भएको हो।

‘अनुसन्धानमा प्रहरीको लापरबाही’

१३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले अनुसन्धानमा प्रहरीले लापरबाही गरेको निष्कर्ष निकालेको छ।

निर्मला हत्या प्रकरण : 'न्याय दिलाउन खाेज्दा मेरै ज्यानलार्इ खतरा भयाे'

बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तकाे हत्याको अनुसन्धान गर्न बनेको उच्च स्तरीय छानविन समितिका सदस्य बिरेन्द्र केसीले निर्मलालाई न्याय दिलाउँदा अाफ्नै ज्यानको खतरा महसुस गरेर राजिनामा दिएको बताएका छन।

अनुसन्धानमा असन्तुष्टि जनाउँदै छानविन समितिका सदस्यले दिए राजीनामा

निर्मला पन्तको अनुसन्धानका लागि गठित उच्चस्तरिय अध्ययन समितिको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उसचिव एवम् समितिका सदस्य बीरेन्द्र केसीले राजीनामा दिएका छन्।

जेलबाट छुटेपछि पाैडेलले भने : बुझ्नेले कुरा नबुझेपछि मनमा पीर त पर्ने नै भयो

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यामा अदालतबाट सफाइ पाएका छविलाल पौडेल जेल मुक्त भएका छन्।

पुन हत्याको बिरोधमा सदरमुकाम लिवाङ बन्द

तरुणदल रोल्पा नगरपालिकाका नगर सभापति रोहित पुन हत्याको विरोधमा आज रोल्पा सदरमुकाम लिबाङ बन्द गरिएको छ।

अझै पत्ता लागेन पूर्वराजदूत झाको हत्यारा

भदौ ४ गते पूर्वराजदूत केशव झाको बबहरमलस्थित आफ्नै घरभित्र मृत फेला परे। उनी मृत फेला परेको थाहा पाउनेबित्तिकै घट्नास्थल पुगेको प्रहरीले उनको हत्या भएको जनाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्