२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

निलम्बित एसपी बिष्टसहित तीन जनाको डिएनए मेल खाएन

निर्मला पन्त हत्याको अनुसन्धानमा प्रमाण नष्ट गरेर घटनाको ढाकछोप गर्न सक्रिय रहेकाे अाराेपमा विवादित बनेका तत्कालिन कंचनपुरका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्ट सहित तीन जनाकाे डिएनए परीक्षण रिपाेर्ट अाएकाे छ।

बलात्कार र हत्याका घटना बढे

बारामा विगत केही महिनाको अन्तरालमा महिलाको हत्या र बालिका बलात्कारको घटना हप्तै पिच्छे सार्वजनिक हुने क्रम बढेको छ। असोज ७ गते आइतबार बिहान घाटी रेटी हत्या गरेको अवस्थामा कलैया उपमहानगरपालिका १३ बलिरामपुरका सियापति धोबिनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

गौ हत्या गर्नेलाई कैदमुक्त गर्न आदेश

जिल्ला अदालत सोलुखुम्बुमा गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका चार जनालाई कैदमुक्त गर्न जिल्ला अदालतले आदेश दिएको छ।

श्रीयाको बलात्कारपछि हत्या प्रकरण, यस्तो छ  घटनाक्रम (भिडियाे)

पोखराकी १० वर्षीय बालिका श्रीया सुनारको बलात्कार पछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। सुनारलाई उनकै छिमेकी २७ वर्षीय कुसुम पौडेलले बलात्कार पछि हत्या गरेको प्रहरीले बताएको छ। पौडेलले बलात्कार पछि हत्या गरेको स्विकारेका छन्। बालिका बस्दै आएको घरबाट २ मिनेटको दुरीमा घर भएका पौडेल ४ बर्षीय बच्चाको बाबु समेत हुन्।

पोखरामा १० वर्षीया बालिकाको बलात्कार पछि हत्या

कास्कीको पोखरा महानरगपालिका–२२, पुम्दीभुम्दीको कोदीमा एक बालिकाको बलात्कार पछि हत्या भएको छ।

एसपी बिष्ट मुख्य दोषी : प्रतिवेदन

निर्मला पन्तको बलात्कार र हत्या घटना अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टले अनुसन्धानमा गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको छ।

बलात्कारमा अनुसन्धान?

बलात्कार अनि हत्या । त्यो पनि किशोरावस्था भर्खर टेकेकीको । कुन मानिसको मन नरोला ! को आक्रोशित नहोला ! को भावुक नहोला ! तर अपराध अनुसन्धान मन रुवाएर, आक्रोशित र भावुक भएर गर्ने विषय होइन ।

दोषी पत्ता लगाउन प्रहरी असफल

काठमाडौंमा एक महिनायता मात्र पूर्वराजदूत केशव झासहित तीन जनाको हत्या भयो । तर, तिनको हत्यारा को हुन्, प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन।

श्रीमतीसँग झगडा परेपछि श्रीमानले गरे आत्महत्या

श्रीमतीसँग झगडा भएपछि श्रीमानले अात्महत्या गरेका छन्। छाँयानाथ रारा नगरपालिका–२ चैना गाँउ बस्ने ३० वर्षीय जालन्दर भन्ने महेन्द्र चौलागाईले आइतवार अारुकाे  बाेटमा पासाे लगाइ अात्महत्या गरेका हुन्।

भरुवा बन्दुक प्रहार गरेर आत्महत्या

रोल्पाको होलेरी बजार नजिकै रुन्टीगढी गाउँपालिका ६ डुब्रिङमा सोमबार एक ब्यक्तिले आफैलाई बन्दुक प्रहार गरी आत्महत्या गरेका छन्।

निर्मला हत्यापछि २८ बलात्कृत

कञ्चनपुरकी निर्मला पन्तको हत्यापछि प्रदेश ७ का विभिन्न स्थानमा बलात्कारका २८ वटा घटना भएका छन्।

अवैध सम्बन्धबाट जन्मिएको शिशुकाे हत्या, अामा पक्राउ

श्रीमान वैदेशिक रोजगारमा गएको समयमा परपुरुषसँगको सम्पर्कबाट गर्भधारण गरि जन्मिएको बच्चाको हत्या गरेको अभियोगमा नुवाकोटकी एक महिला पक्राउ परेकी छन्।

हत्यारा पत्ता लगाउन माग गर्दै प्रहरी कार्यालय घेराउ

भदौ ३१ गत्ते घरमै सुतिरहेको बेला हत्या गरिएको गोलबजार नगरपालिका– ३ पुरानो मुसहर्नीयाका हेमबहादुर तामाङ्गको हत्यामा संलग्नको खोजीमा ढिलाई भएको भन्दै स्थानीयले प्रहरी कार्यालय घेराउ गरेको छन्। बडा नम्बर ३ का वडाध्यक्ष धनबहादुर तामाङको नेतृत्वमा आएका स्थानीयले आइतबार ईलाका प्रहरी कार्यालय गोलबजार घेराउ गरी हत्यामा संलग्नको खोजीमा सक्रियताका लागि दबाव दिएका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्