२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

शिशुको हत्या अभियोगमा आमा पक्राउ

आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाँउपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ।

खुर्सिद हत्याको छानविनका लागि समिति गठन

सुनसरीमा हत्या गरिएका खुर्सिद अन्सारी घटनाको छानविनका लागि सरकारले प्रहरी वरिष्ठ उपरीक्षककाे नेतृत्वमा समिति गठन गरेको छ। शुक्रबार गृह मन्त्रालयले प्रदेश १ का एसएसपी किशोर दाहालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो।

सुनसरीमा गोली हानी विद्यालय सञ्चालकको हत्या, प्रहरीमाथी समेत गोली प्रहार

सुनसरीको हरिनगर गाउँपालिका २ भुताहामा गोली हानी एक जनाको हत्या भएको छ। अपरिचित समूहले स्थानीय नेशनल वोर्डिङ स्कुलका सञ्चालक मौलाना खुसिद आलमको गोली हानी हत्या गरेका हुन्।

तेजाब खन्याएर बालकको हत्या

छामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ। स्थानीय गङ्गा बयक र महाबीर बयकका ६ महिने छोरा मुस्कान बयकलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ।

बलात्कारपछि हत्याका पाँच अभियुक्तलाई सफाइ

साबिकको सुन्दरपुर र हाल सोनमागाउँपालिका घर भएकी १४ वर्षीया किशोरीलाई अपहरणपछि जबरजस्ती करणी गरी हत्या गरेको अभियोग लागेका पाँचजनालाई महोत्तरी जिल्ला अदालतले सोमबार सफाइ दिएको छ।

रहस्यमय निर्मला हत्या प्रकरण

निर्मला पन्तका हत्यारालाई कानुनी कारबाहीको दायरामा नल्याइएको भन्दै संसद्मा चिन्ता व्यक्त गरिएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले दुई महिना बित्न लाग्दा पनि निर्मलाका हत्यारा पहिचान हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

‘डिएनए परीक्षणले मात्र दोषी पत्ता लाग्न जटिल’

निर्मला हत्या घटनाको छानबिन गरिसकेको उच्चस्तरीय छानबिन समिति पनि निर्मलाको हत्या कसले गरेको भनेर निष्कर्षमा पुग्न सकेको छैन। अपराध अनुसन्धानका बारेमा जानेको व्यक्तिले चलाखीपूर्ण ढंगले निर्मलाको हत्या गरेर प्रमाण नष्ट गरेको निक्र्योल छानबिन समितिको छ।

हत्यारा ठम्याउने सहारा डिएनए परीक्षण

निर्मला पन्त हत्या भएको ५३ दिनसम्म प्रहरीले अनुसन्धान गर्दा अपराधीबारे सुइँकोसमेत पाउन सकेको छैन।

अनुसन्धान जिम्मा कंचनपुर प्रहरीलाई

तेह्र वर्षीया निर्मला पन्तको हत्याका विषयमा अनुसन्धान गर्न केन्द्रीय स्तरबाट प्रहरी र गृह मन्त्रालयले अलगअलग समिति गठन गरे पनि छानबिनको सम्पूर्ण जिम्मेवारी कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई नै दिइएको छ।

लहानमा धारिलो हत्तियारले घाँटी रेटेर हत्या

गोलबजार नगरपालिका– ३ मुसहर्नीयामा अपरिचित समूहले एक पुरुषको घाँटी रेटि हत्या गरेको छ।

निर्मलाका हत्यारा अझै गुमनाम : न्याय माग्दै देशभर प्रदर्शन

निर्मला पन्तका हत्यारालाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न सरकारलाई दबाब दिन शनिबार मुलुकभर प्रदर्शन गरिएको छ। ‘सरकार!

सिआइबीका डिएसपीसहित इन्सपेक्टर र असई पनि निलम्बित

निर्मला पन्त हत्या प्रकरणको छानविन लागि गृह मन्त्रालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसीसहित थप पाँच प्रहरी अधिकृतलाई निलम्बन गरेको छ।

५१ दिन बित्यो, अनुसन्धान नतिजा अझै शून्य

निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५१ दिन बितिसक्दा पनि हत्यारा पत्ता लाग्न नसक्दा प्रहरी संगठनको अनुसन्धानमाथि गम्भीर प्रश्न उठेको छ।

‘योजनाबद्ध रुपमा प्रमाण नष्ट’

अपराध अनुसन्धानको सिद्धान्तले भन्छ– अपराधीले घटनास्थलमा केही न केही प्रमाण छोडेर जान्छ।

निर्मलाका बाबुअामालार्इ भेट्दै गृहमन्त्रीले भने, 'दाेषी पत्ता नलाग्दा मलार्इ जति पीडा कसैलार्इ छैन'

गृहमन्त्री रामबहादुर थापाले निर्मलाका हत्यारालार्इ कठघरामा ल्याउन नसक्दा अाफु जति पीडा अरु कसैलार्इ हुन नसक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्