२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘पत्रकार हत्यामा दोषी पाइए साउदीलाई सजाय हुन्छ’

पत्रकार जमाल खसोगीको मृत्युमा साउदी अरब दोषी पाइए अमेरिकाले उसलाई कडा सजाय दिने राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन्।

बीस वर्षपछि हत्या आरोपित वृद्ध पक्राउ

हत्याको आरोपमा २० वर्षपछि सप्तरीमा एक वृद्ध पक्राउ परेका छन्। खड्ग नगरपालिका–११ बनौलीका ७५वर्षीय पञ्चु मण्डललाई घटनाको १९ वर्ष पाँच महीनापछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी दिएको छ।

धारिलाे हतियार प्रयाेग गरी महिलाको हत्या

सल्यानको शारदा नगरपालिकामा एक महिलाकाे हत्या भएकाे छ। शारदा नगरपालिका ८ मार्केको सिमखर्ककी ५५ वर्षीया केवली सुनारको विहीबार राति धारिलो हतियार प्रयाेग गरि हत्या गरिएकाे प्रहरीले जानकारी दिएकाे छ।

निर्मलाको आत्मालाई न्याय कहिले?

निर्मला पन्तको बलात्कार र हत्या भएको तीन महिना भयो । अपराधी पत्ता लाग्न सकेको छैन । तीन महिनामा धेरै बालिकामाथि यौन दुव्र्यवहार भएको छ ।

मानसिक रोगले आत्महत्या बढ्दै

नेपालमा एन्जाइटी (डर) र डिप्रेशन (चिन्ता) को रोग युवा तथा अन्य उमेर समूहमा साझा समस्याका रुपमा बढिरहेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्।

‘बाणिज्य दूतावासमै पत्रकारको हत्या’

साउदी अरब सरकारको कटु आलोचक रहेका पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूतावासमै ‘हत्या’ भएको सञ्चारकर्मी तुरान किस्लास्कीले बताएका छन्।

निर्मला हत्या अनुसन्धानमा प्रहरी दोषी

कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी लापरबाही र हेलचेक्य्रााइँ देखिएको छ।

प्रमाण लुकाउनेलाई कारबाही माग

‘निर्मलाका लागि न्याय अभियान’ ले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारालाई तुरुन्त पक्राउ र कारबाही गर्न माग गरेको छ।

बलात्कारपछि हत्या गर्ने अभियुक्तलार्इ जन्मकैदकाे सजाय

१६ वर्षीया किशाेरीलार्इ बलात्कार गरी हत्या गरेको अभियोगमा एक युवकलार्इ सर्वस्व सहित जन्मकैदको फैसला सुनाइएकाे छ।

बालिका बलात्कार र महिला हत्या बढे

बारामा बलात्कार र हत्या बढेको छ । असारयता मात्र जिल्लामा तीन महिलाको हत्या र दुई बालिका बलात्कृत भएका छन् ।

उत्कृष्ट प्रहरी अधिकृत किन खटाइएन

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले नेपाल प्रहरी संगठनको साखलाई धुमिल बनाएकोे छ।

गुण्डा नाइके समीरमानलाई  मुस्ताङ लगियो, सुरक्षाबारे परिवार त्रसित

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेतलाई नख्खु कारागार ब्लक ए बाट रातारात मुस्ताङ कारागार पठाईएको छ । नख्खु काराबारमा शंकास्पद गतिविधि भएकाे भन्दै बस्नेतलार्इ मुस्ताड लगिएकामा परिवार भने सशंकित भएकाे छ।

निर्मला हत्या प्रकरणः छानविन प्रतिवेदन मन्त्रिपरिषदबाट सार्वजनिक गरिने

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त घटनाको छानविन प्रतिवेदन मन्त्रिपरिषदबाट सार्वजनिक गरिने भएको छ। गृहमन्त्री रामबहादुर थापाले आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा यस्तो जानकारी दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्