२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अधिनायकवादको यात्रा

कञ्चनपुरको महेन्द्रनगरमा निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको प्रकरणमा अपराधी पत्ता लगाउन सरकार उदासीन भइरहेका बेला सामाजिक अभियन्ताहरूले पोस्टर टाँसेर काठमाडौंका सडकमा न्यायको माग बुलन्द गर्दा सरकारले जे जस्तो रबैया देखायो, त्यसले सरकारमा अधिनायकवादी चरित्र देखाउँछ। यसरी पोस्टर टाँसेर न्यायको आवाज उठाउने अभियन्ताहरूलाई पक्राउ गर्नुका साथै टाँसिएका पोस्टरहरू जे जसरी च्यातियो, त्यो लोकतान्त्रिक सरकारका लागि सुहाउने विषय होइन।

सुनसरीमा साउनयता ११ हत्या

आफूहरूले विदेशमा गरेको कामको खिल्ली उडाएको झोंकमा तीन युवकले गत भदौ २४ गते सुनसरी बराहक्षेत्र–६ का २२ वर्षीय सुरेन्द्र माझीको हत्या गरे । रक्सीले मातेका ती युवकले आफूहरू विदेशमा हुँदा गरेको कामको आलोचना भएपछि आवेशमा आएर माझीको हत्या गरेका थिए ।

भरपर्दाे अनुसन्धान नभएकाे भन्दै परिवारले शव बुझ्न मानेन

घोराहीमा हत्या गरिएका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्ती मगरको परिवारले भरपर्दो अनुसन्धान हुन नसकेको भन्दै अझै शव बुझ्न मानेको छैन। बिहीबार बेलुका हत्या भएलगत्तै एक जनालाई पक्राउ गरिए पनि घटनामा अन्यको समेत संलग्नता हुन सक्ने भन्दै पीडित परिवारले शव बुझ्न नमानेको हो।

न्याय माग्दा हिरासत

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग राखेर राजधानी सहर काठमाडौमा पोस्टर टास्दै गरेका सामाजिक अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी सिंहदरबार वृत्तबाट खटिएको टोलीले १२ जनालाई पक्राउ गरेको हो।

दाइजो नदिएको निहुँमा हत्या

कपिलवस्तु गजेहडाकी एक युवती भारतमा मृतावस्थामा भेटिएपछि नेपालमा रहेका माइती पक्षले परिवारले हत्या गरेको बताएका छन्। बाणगङ्गा नगरपालिका–४ की २१ वर्षीय खेमकला सुनार भारतको हरियाना हिसार भन्ने ठाउँमा मृत फेला परेसँगै उनका माइतीले हत्या गरिएको दाबी गरेका हुन्।

दाङमा एक व्यवसायीको हत्या

दाङमा एक व्यवसायीकाे हत्या भएकाे छ। घोराही उपमहानगरपालिका १३ को सेवा खोला पुन नजीक विहिबार राति एक व्यवसायीको हत्या भएको हाे।

डिएसपीसँग अभियुक्तको ‘बार्गेनिङ’

जिल्ला प्रहरी प्रमुख डिएसपी बासुदेव पाठकको मोबाइल फोन सेटमा मंगलबार बिहान १० बजे अपरिचित मोबाइल नम्बरबाट फोन आयो। डिएसपीले फोन उठाएपछि उताबाट आवाज आयो, ‘डिएसपी सा’प नमस्कार।’ डिएसपीले नमस्कार भन्दै सोधे, ‘को बोल्नु भएको होला ?’

गोंगबुमा बालकको अपहरण पछि हत्या

दुई दिन अघिबाट हराएका एक बालकको शव फेला परेको छ। बालाजुको स्वस्तीक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रवीण कुवरका सात बर्षीय छोरा प्रयास कुँवर मृत फेला परेका हुन।

गाउँपालिका अध्यक्षकी श्रीमतीद्वारा आत्महत्या

बाराको परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साहकी श्रीमती सुनिता देवीले बुधवार आत्महत्या गरेकी छन्।

निर्मला बलात्–हत्याबारे घनश्याम भूूसालहरूको सिद्धान्त के भन्छ?

सत्तासीन दलका एक जना सांसदकी छोरी शृंखला खतिवडा सामाजिक सञ्जालमा चर्चित छिन्। चीनमा चलिरहेको विश्व सुन्दरी प्रतियोगितामा उनले पाएको सफलतासम्बन्धी भिडियोहरूले एकछत्र प्रभुत्व जमाइरहेको पनि छ।

निर्मला पन्तकी आमा भन्छिन् : परिवारकै बेहाल भयो (भिडियो)

श्रीमानको उपचार गराउन काठमाडौं आएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले परिवारको बेहाल भएको बताएकी छन्।

वृद्ध दम्पत्तीद्वारा आत्महत्या

पाल्पामा वृद्ध दम्पत्तीले झुण्डिएर आत्महत्या गरेका छन्। माथागढी गाउँपालिका–५, गोहेलुङका दम्पत्तीले घर नजिकैको जंगलमा पासो लगाएर आत्महत्या गरेका हुन्।

पन्त दम्पतीको पीडा

निर्मला पन्तको बलात्कारपछि हत्या भएयताका घटनाक्रमले एकपछि अर्को गर्दै हाम्रो प्रहरी प्रशासनको निकम्मापन सार्वजनिक भइरहेको छ। हुँदाहुँदा निर्मलाका पीडित पिता यज्ञराज पन्तको अवस्था अन्त्यन्त दयनीय अवस्थामा पुगेको छ।

युवा नेता हत्या प्रकरण : त्रासले गाउँपालिका, वडा कार्यालय र विद्यालय बन्द

गत शुक्रवार राति गोली हानी हत्या गरिएका जिल्लाको सुद्धोदन गाउँपालिका– ४ मोभिभारी का युवा नेता राजावाबु भनिने ३५ बर्षीय दिपेन्द्र चौधरीको हत्यामा ७ जना विरुद्ध किटानी जाहेरी परेको छ।

हत्याको विरोधमा स्थानीयद्वारा लवनीमा प्रदर्शन, ओरोपीको घरमा आगजनी

कपिलवस्तुको सुद्धोदन गाउँपालिका– ४ मोतिभारीमा युवा नेता दिपेन्द्र चौधरीको शुक्रवार राति गोली हानी हत्या गरेको विरोधमा स्थानीयले सो क्षेत्रमा दिनभर प्रदर्शन गर्नुका साथै हत्याको आरोपमा अजित पाण्डेको घर, सवारीसाधन तथा पेट्रोल पम्पमा आगजनी तथा तोडफोड गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्