२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भाजपा नेताको हत्या

अपरिचित बन्दुकधारीहरुले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का एक जना स्थानीय नेताको हत्या गरेका छन्।

मौलायो भ्रूण हत्या

लहान नगरपालिका–३ अस्पताल चोकस्थित खेतमा सालनालसहित शिशुको शव परेको छ। खेतमा फालिएको नवजात शिशुको(छोरा) शव स्थानीयको सूचनाको आधारमा प्रहरीले फेला पारेको हो।

हत्यारालाई कडा कारबाहीको माग गर्दै जिप्रका घेराउ

पत्नीलाई गुलेलीको रबरले घाँटीमा बाँधेर हत्या गर्ने पति र घटनामा संलग्न परिवारका सदस्यलाई कडा कारबाहीको माग गर्दै जिल्लास्थित विभिन्न महिला समूहले मंगलबार जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्।

२ ‘पलङ दाइजो नदिँदा छोरी मारिइन्’

दाइजोमा लाखौं रुपैयाँ ल्याए पनि सुत्ने पलङ नल्याएको निहुँमा रौतहटमा एक महिलाको हत्या भएको आरोप माइती पक्षले लगाएको छ। गत शनिबार झुन्डिएको अवस्थामा भेटिएकी एक युवतीलाई पलङको निहुँमा हत्या गरेर झुन्ड्याएको माइती पक्षले आरोप लगाएको हो।

श्रीमती हत्याकाे आराेपमा जेल परेका श्रीमानद्वारा आत्महत्या

दोलखा कारागारमा एक कैदी झुन्डिएको अवस्थामा मृत भेटीएका छन् । कर्तव्य ज्यान मुद्दामा सजाय व्यहोरिरहेका जिरी नगरपालिका ९ का ३८ बर्षीय तस्बिर तामाङ मंगलबार दिउँसो चरिकोट स्थित जिल्ला कारागारको शौचालयको झ्यालको ग्रिलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

बेइज्जत गरेको रिसमा साथीको हत्या !

सोही गाउँपालिका ६ खोलीगाउँका ३९ वर्षीय श्याम भन्ने फौदबहादुर भण्डारीलाई हत्या गरेको आरोप प्रहरीले उनीमाथि लगाएको छ।

‘दाइजोमा पलङ नदिँदा महिलाको हत्या’

दाइजोमा लाखौँ रुपैया ल्याए पनि सुत्ने पलङ नल्याएको निहुँमा रौतहटमा जना महिलाको हत्या भएको आरोप माइती पक्षले लगाएको छ। शनिबार झुण्डिएको अवस्थामा भेटिएकी एक युवतीलाई पलङको निहुँमा हत्या गरेर झुण्ड्याएको आरोप माइती पक्षले लगाएको छ।

तलब नदिएपछि जेट एयरवेजका कर्मचारीले गरे आत्महत्या

आर्थिक संकटका कारण बन्द भएको जेट एयरले तलब नदिएपछि एक कर्मचारीले आत्महत्या गरेका छन्। क्यान्सरबाट पीडित जेट एयरवेजका प्राविधिक ४५ वर्षीय शैलेश सिंहले एक महाराष्ट्रको पालघर जिल्लामा रहेको एक भवनबाट हाम्फालेर आत्महत्या गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।

बाबुद्वारा अपांगता भएका छोराको हत्या

मृतक केसी जन्मजातै कान नसुन्ने बिरामी थिए। प्रहरीका अनुसार वैशाख २ गतेदेखि हराइरहेका केसी बुधबार गाउँ नजिकैको खहरे खोलामा मृत भेटिएका हुन्।

श्रीमतीको ढुङ्गा प्रहारबाट श्रीमानको मृत्यु

ढुङ्गा प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्। रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा सोमबार ३९ वर्षीय मङ्गला कुमालले ४० वर्षीय श्रीमान् लोकबहादुर कुमाललाई ढुङ्गा प्रहार गरी हत्या गरेकी हुन्।

मन्त्रीको अस्पतालमा नर्स झुण्डिएको अवस्थामा फेला

प्रदेश २ को अस्थाइ मुकाम जनकपुरको जानकी हेल्थकेयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्स झुण्डिएको अवस्थामा फेला परेकी छन्।

आइएस लडाकूद्वारा सत्तापक्षीय २७ लडाकूको हत्या

इस्लामिक स्टेट (आइएस)सँग आबद्ध लडाकूहरुले सिरियाली सत्तासँग निकट सम्बन्ध रहेका २७ जना लडाकूको हत्या गरेका छन्। सिरियामा आइएसको पतन भएको ठानिए पनि पछिल्लो घटनाले सबैलाई आश्चर्यचकित तुल्याएको सिरिया द्वन्द्वको अनुगमन गरिरहेको संस्थाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्