कांग्रेस प्रवक्ता भन्छन्: अब फागुन २१ अघि महाधिवेशन हुने अवस्था रहेन
‘अब आम निर्वाचनको सुनिश्चितता जस्तो भइसकेपछि आम निर्वाचन अगाडि फागुन २१ अगाडि महाधिवेशन हुने अवस्था रहेन।’
‘अब आम निर्वाचनको सुनिश्चितता जस्तो भइसकेपछि आम निर्वाचन अगाडि फागुन २१ अगाडि महाधिवेशन हुने अवस्था रहेन।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी नेतृ सुमना श्रेष्ठले पार्टीका सदस्यहरूले नेतृत्वलाई कहिल्यै पनि प्रश्नभन्दा माथि राख्न नहुने सुझाव दिएकी छन्।
हुण्डी रकम ६ लाख ७१ हजारसहित तीन जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा सोमबार खटिएको प्रहरी टोलीले हुण्डी कारोवारीमा संलग्न तीन जनालाई नगदसहित पक्राउ गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा त्रुटि भएको स्वीकार गर्दै त्यसलाई सच्याउने बताएको छ।
प्रहरी बनेर ठग्ने दुई जना पक्राउ परेका छन् । उनीहरूले औषधी पसल तथा विभिन्न ठाउँमा डर त्रास देखाउँदै असुली गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
सन् २०२५ ले हामीलाई परिवर्तन अनिवार्य छ भन्ने पाठ सिकाएर गएको छ। जब सत्ताले नागरिकको आवाज सुन्न मान्दैन तब प्रविधिको सहारामा नयाँ पुस्ताले आफैँ बाटो निर्माण गर्छन् भन्ने पनि देखायो।
स्वदेशी उत्पादन तथा उद्यमशीलताको सम्मान, स्थिर नीति र कार्यान्वयनमुखी दृष्टिकोण बिना समृद्धि सम्भव नरहेको उनीहरुले बताएका हुन ।
सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि १३औँ भेडेटार खाना महोत्सव सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको समानुपातिक बन्दसूचीमा मोरङ र चितवन जिल्लाबाट अत्यधिक उम्मेदवार परेको भन्ने चर्चाको खण्डन गरेका छन्।
नेपाल पुलिस स्कुलले सिद्धार्थ सेकेन्डरी स्कुल सुन्दरहरैँचा मोरङलाई ३–० गोल अन्तरले हराउँदै फाइनलको यात्रा सुरक्षित गरेको हो ।
कपिलवस्तुमा आउने फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल ३ लाख ९६ हजार २६५ मतदाता कायम भएका छन् ।
बुधबार जिल्ला अदालत मोरङका न्यायाधीश तथा कोशी प्रदेशका निर्वाचन अधिकृत भिष्मराज प्रसाईले कार्यालयको उद्घाटन गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी नेतृ सुमना श्रेष्ठले आफ्नो राजनीतिक भविष्यको चिन्ता नगर्न आग्रह गर्दै रास्वपालाई शुभकामना दिएकी छन्।
शाह अछाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवार हुने पनि स्रोतले बतायो। अछाम शाहको जन्मस्थान पनि हो।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा एक सय तीन वर्षीय(१०३) वृद्धाको टाउकोको सफल शल्यक्रिया भएको छ । कोटेश्वर ३२ की प्रेम कुमारी बानियाँको मस्तिष्कमा भएको रक्तश्रावको सफल शल्यक्रिया भएको हो ।