९ मंसिर २०८१ आइतबार
image/svg+xml

आयोजक वसुन्धरा क्वार्टरफाइनलमा

आयोजक वसुन्धरा नेसनल एकेडेमी (बिएनए) बिहीबार छैटौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ। वसुन्धरास्थित आफ्नै कोर्टमा बिएनएले काठमाडौं ग्लोबललाई १९–१४ ले पराजित गर्दै समूह ‘ए’को विजेता बन्यो।

बीएनए क्वाटरफाइनलमा

आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आज क्वाटरफाइनलमा प्रवेश गरेको छ।

ग्रिन भिलेज सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन ग्रिन भिलेज दोस्रो ब्राइट फ्युचर कप एसइई छात्र फुटसल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।

डिफेन्डिङ च्याम्पियन फाइनलमा

डिफेन्डिङ च्याम्पियन सिराहाको प्रतिभा फुटबल क्लब पुनः तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

पराजुली सेमिफाइनलमा

नेपालका नवराज पराजुली मंगलबार थाइल्यान्डमा जारी १८औं विश्व मुवाँथाई च्याम्पियनसिप अन्तर्गत पुरुष ७१ केजी तौलसमूहको सेमिफाइनलमा प्रवेश गरेका छन्।

फाइनलमा जेभियर र साइपाल

जेभियर इन्टरनेसनल कलेज र साइपाल एकेडेमी छैटौं हिसान खेलकुद सप्ताहअन्तर्गत गल्र्स बास्केटबलमा आइतबार फाइनलमा प्रवेश गरेका छन्।

अकी र आरभको जोडी सेमिफाइनलमा

नेपालका अकीजुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आइटिएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा बुधबार सेमिफाइनल प्रवेश गरेका छन्।

जोकोभिच क्वार्टरफाइनलमा

यसअघिका खेलमा पटकपटक मेडिकल सहायता लिएका जोकोभिच अन्तिम १६ अन्तर्गत डी मिनौरविरुद्धको खेलमा भने फिट देखिएका थिए।

राजवीर फाइनलमा

नेपालका राजवीर प्रधान २०औं जयकर स्मृति एटिएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को ब्वाइज सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।

रेडिअन्ट सेमिफाइनलमा

आयोजक रेडिअन्ट पब्लिक आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ।

संस्कृति क्वार्टरफाइनलमा

प्रत्युशा तुलाचनको चार अंक प्रेरणामा संस्कृति आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले मधेस प्रदेशमाथि १ सय ९१ रनको फराकिलो जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो। पुलिसले दिएको २ सय ७४ रनको फराकिलो लक्ष्य पछ्याउने क्रममा मधेस प्रदेशले २९.३ ओभरमा सबै विकेट गुमाएर मात्र ८२ रन जोड्न सक्यो।

प्रदीप र प्रणवको जोडी फाइनलमा

सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा प्रदीप र प्रणवको जोडीले राजवीर प्रधान र सक्षम शाहको जोडीलाई ६–४, ६–३ ले हराएर फाइनलमा ऋतिक राना र निशान श्रेष्ठको जोडीसँगको भेट पक्का गरेको हो।

पुलिस सेमिफाइनलमा

लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै अपराजित यात्रालाई तेस्रो खेलमा पनि निरन्तरता दिएपछि विभागीय टोली नेपाल पुलिस क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्