५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

डिफेन्डिङ च्याम्पियन फाइनलमा

डिफेन्डिङ च्याम्पियन सिराहाको प्रतिभा फुटबल क्लब पुनः तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

जितसँगै सिराहाले उपाधिका लागि शनिबार झापाको धु्रवतारा स्पोर्टिङ क्लबसँग खेल्नेछ। झापाले सिराहाको सहलेस फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको थियो।

मिल्स गोल्डकप ट्रस्टले विराटनगरमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा सिराहाले उदयपुरको गाईघाट फुटबल क्लबलाई ३–० ले हराउँदै फाइनलमा पुगेको हो। सिराहाका लागि अब्दुलाले २ र बिनु आले मगरले १ गोल गर्दै टोलीलाई विजयी बनाए। 

प्रकाशित: ३ चैत्र २०७९ ०१:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App