ग्रान्डी र मनास्लु फाइनलमा
ग्रान्डी र मनास्लु वल्र्ड कलेज गोल्डेनगेट इन्टरनेसनल कलेज शुक्रबार एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ फाइनलमा प्रवेश गरेका छन्।
ग्रान्डी र मनास्लु वल्र्ड कलेज गोल्डेनगेट इन्टरनेसनल कलेज शुक्रबार एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ फाइनलमा प्रवेश गरेका छन्।
आइएसए नेपाल र आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको बोर्न टु हुप बिहीबार गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ फाइनलमा प्रवेश गरेका छन्।
काठमाडौं उसु क्वानका मिलन राई र शिअ उसु क्वानका रोहित गाहामगर तेसो क्वानस्तरीय खुला राष्ट्रिय उसु प्रतियोगिताको सान्सौंतर्फ फाइनलमा प्रवेश गरेका छन्।
नेपालले एसिसी यू१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरलाई हराउँदै फाइनलमा स्थान बनाएको छ। नेपालले ९७ रनले सिंगापुरलाई पराजित गरेको हो।
भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।भारत लेवननलाई पराजित गर्दै साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाईनलमा पुगेको हो।
प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगितामा विनय चौधरी र नवीन सिलवाल फाइनलमा प्रवेश गरेका छन्।
मलेसियामा जारी एसिसी इस्ट जोन यू–१६ कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ।
आयोजक हिमालय स्कुल/कलेज प्रथम हिमालय एसइइ बास्केटबल तथा फुटसल प्रतियोगिताको गल्र्स बास्केटबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
मनास्लु र लालीगुराँस दोश्रो ऋत एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्।
डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर र कपन भेट्रान बिहीबार दोस्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
एसएनकेसी दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताकाे सेमिफाइनलमा प्रवेश गरेको छ ।
डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर र कपन भेट्रान दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
प्रदीप खड्का, आर्यन गिरी, अभिषेक बाँस्तोला र प्रणव खनाल प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सेमिफाइनलमा प्रवेश गरेका छन्।
सुनिरा थापा र अभिलाषा विष्ट प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा सेमिफाइनलमा प्रवेश गरेका छन्।
हिमरश्मि र एन्जल्स हार्ट सोमबार प्रथम तारकेश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।