९ मंसिर २०८१ आइतबार
image/svg+xml

लालीगुराँस क्वाटरफाइनलमा

लालीगुराँस नेसनल एकेडेमी (एलएनए) प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आज क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिएमसिए र पृथ्वी सेमिफाइनलमा

आयोजक बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसिए) र पृथ्वी बिहीबार प्रथम बिएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन्।

बिएमसिए र एचएचसिए फाइनलमा

आयोजक बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसिए) र एचएचसिए बुधबार प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

बीएमसीए र एचएचसीए क्वाटरफाइनलमा

आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र एचएचसीए प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

विवेक र नीरज सेमिफाइनलमा

धादिङका विवेक श्रेष्ठ र काठमाडौंका नीरज दुदराज शुक्रबार दोस्रो आइएफके फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष ४५ केजीतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

राहुल सेमिफाइनलमा

काठमाडौंका राहुल श्रेष्ठ छैटौं राष्ट्रव्यापी टीका भैरव सो– क्योकुसिन कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

काभा भलिबलः फाइनलमा भारत र काजकिस्तान भिड्दै

काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज फाइनल खेल हुँदैछ।फाइनलका लागि आज भारत र काजकिस्तानबीत प्रतिष्पर्धा हुन लागेको हो।

आईपीएल: मुम्बईलाई हराउँदै गुजरात फाइनलमा

गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग(आइपिएल)को फाइनलमा पुगेको छ। गएराती गुजरातले दोस्रो क्वालिफायर खेलमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा पुगेको हो।

फाइनलमा पुग्न नेपालले काजकिस्तानसंग प्रतिस्पर्धा गर्दै

राजधानीमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाईनलमा पुग्न नेपालले काजकिस्तान प्रतिस्पर्धा गर्दैछ।

आइपिएलको फाइनलमा पुग्न मुम्बई र गुजरातबीच प्रतिस्पर्धा हुँदै

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाईनलमा पुग्न आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ।

चेन्नई सुपर किंग्स आईपीएलको फाइनलमा, गुजरातकाे सम्भावना कायमै

चेन्नई सुपर किंग्स इन्डियन प्रमियर लिग (आईपीएल)को फाइनलमा स्थान बनाउन सफल भएको छ। मंगलबार राति भएको रोमान्चक खेलमा गुजरात टाइटन्सलाई १५ रनले पराजित गर्दै चेन्नई फाइनल पुगेको हो।

काभा महिला भलिबल च्यालेन्ज :नेपाल सेमिफाइनलमा

पाहुना टोली बंगलादेशमाथि सोझो सेटमा जित निकाल्दै आयोजक नेपाल राधानीमा जारी काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ।

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा

इंग्लिस क्लब म्यानचेस्टर सिटी स्पेनीस क्लब रियल मड्रिडलाई पराजित गर्दै च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ।

ग्रिनल्यान्ड र भ्याली पब्लिक फाइनलमा

ग्रिनल्यान्ड र भ्याली पब्लिक छैटौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ सोमबार फाइनलमा प्रवेश गरेका छन्।

स्किब्स र इडेन ब्रिज क्वार्टरफाइनलमा

स्किब्स र इडेन ब्रिज एकेडेमी (इबिए) शुक्रबार छैटौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्