१३ आश्विन २०८३ मंगलबार
image/svg+xml

१४ टोली, एक विश्वकप : बिहीबार खुल्दैछ भिडन्तको खाका

दक्षिण अफ्रिका र जिम्बाब्वेमा आयोजना हुने २०२७ एकदिवसीय विश्वकपको खेलतालिका बिहीबार सार्वजनिक हुने भएको छ।

वीरगन्ज महानगरपालिका बजेट संशोधन : विशेष नगरसभा बोलाउने तयारीमा नगर प्रमुख

गत असार १० गते सम्पन्न २०औं नगरसभामा कार्यवाहक नगर प्रमुख आलमका तर्फबाट नगर कार्यपालिका सदस्य जगत साह कानुले उक्त बजेट प्रस्तुत गरेका थिए।

चोलेन्द्र प्रकरणमा आचार्यको प्रश्न : ‘सुरक्षा थ्रेट’को वास्तविकता सार्वजनिक गर्ने हिम्मत सरकारसँग छ कि छैन?

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘सुरक्षा थ्रेट’ भन्दै मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।

वैदेशिक सहायता प्रतिबद्धता एक खर्ब ६१ अर्बमा सीमित

सरकारको खर्च गर्ने क्षमता कमजोर हुँदै जाँदा वैदेशिक सहायता घट्दै गएको छ। आन्तरिक स्रोत परिचालन बढ्दै गई वैदेशिक सहायतामाथिको निर्भरता क्रमश: कम हुँदै गएकाले सहायता घटेको हो।

बिहीबारदेखि फेरि मौसम परिवर्तन हुँदै, यसो भन्छन् मौसमविद्

उनले केही चिसो बढ्ने भए पनि आइतबारदेखि अर्को साताको अधिकांश समय मध्यपहाडी र हिमाली क्षेत्रमा मौसम बदलीसँगै वर्षा तथा हिमपातको सम्भावना रहेको बताए।

खानाको सम्मान कि बर्बादी ?

लक्जरी आतिथ्यको सबैभन्दा आकर्षक पक्ष जसमा खानाको प्रचुरता, विकल्प र उच्चस्तरीय सेवा रहेको हुन्छ अर्थात् यो राजसी आथित्यको प्रतीक हो।

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा तथा उपशाखा नहर विस्तार गर्न सुरु गरेको छ।

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढीले बेनी नगरपालिका-४ मा रहेको प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा क्षति पुर्‍याएको छ।

युवामा बढ्दै हृदयाघात

कुल हृदयाघातका बिरामीमध्ये ५० प्रतिशत ४५ वर्षमुनिका रहेको अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारी बताउँछन्।

मेटाको सेयर घट्दा जुकरबर्गले दुई दिनमै गुमाए २० अर्ब डलर

फेसबुकको मातृ कम्पनी मेटाको सेयरमा गिरावट आएपछि कम्पनीका सिइओ मार्क जुकरबर्गले सोमबार करिब ११ अर्ब डलर गुमाएका छन्।

बालेन्द्र-रविको तस्बिर सेयर गर्दै बाबुरामले भने : ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ‘ठूला माछा’ समात्ने प्रकरणमा एकपछि अर्को गर्दै पछि हट्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको बताएका छन्।

सिटीका सीईओको दाबी-आरोपविरुद्ध लडाइँ अझै लामो छ

म्यानचेस्टर सिटीका प्रमुख कार्यकारी अधिकृत फेरान सोरियानोले क्लबमाथि लागेको प्रिमियर लिगका आर्थिक नियम उल्लंघनसम्बन्धी आरोपविरुद्ध कानुनी लडाइँ जारी रहने बताएका छन्।

उपत्यकामा धमाधम ढल्दै घरहरू : भूबनोट कमजोर कि संरचना ?

तलतिर पहिरो जाँदा घर ढलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी गराए। प्रहरीका अनुसार ठुलो आवाजसहित थापाको घर ढलेको हो।

जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

नेपालमा एकीकृत, उत्थानशील र दिगो नदी कोरिडोर विकास कसरी गर्ने भनेर नीति सम्वादमार्फत विज्ञहरूको सुझाव लिइएको छ।

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

जिल्लामा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्