६ आश्विन २०८१ आइतबार
image/svg+xml

आर्मी र गण्डकीको विजयी सुरुआत

विराटनगरको सहिद रंगशालामा दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिता सुरु भएको छ।

उपाधिहोडबाट थ्री स्टार प्रशिक्षकले उठाए हात

दशरथ रंगशालामा भएको विभागीय डर्बीमा नेपाल पुलिसले लिगको पाँचाैं स्थानमा उक्लिने क्रममा एपिएफलाई १–० ले हरायो।

थ्री स्टार तेस्रो स्थानमा उक्लियो

हिमालयन शेर्पामाथि सहज जितका साथ थ्री स्टार क्लब राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ।

रञ्जितको गोलमा मच्छिन्द्र विजयी

रक्षक रञ्जित धिमालको निर्णायक गोलमा नेपाल पुलिसमाथि संघर्षपूर्ण जितका साथ मच्छिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ।

एन्फामा आबद्ध नभएका जिल्ला पनि सहभागी

एन्फामा आबद्ध नभएका जिल्लालाई गण्डकी प्रदेश मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयले प्रतियोगितामा सहभागी गराउन एन्फालाई परिपत्र गरेको थियो। एन्फाले आग्रह स्विकार्दै ती जिल्लालाई सहभागी गराउन निर्देशन दिएको छ।

मलेसियाको सान्त्वना जित

माघ १ गते हुने पहिलो सेमिफाइनल प्रदेश ३ र त्रिभुवन आर्मी क्लब तथा माघ २ गते हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन्।

दर्शनको निर्णायक गोलमा एनआरटी विजयी

युवा खेलाडीले राम्रो खेले र काउन्टर पनि सिर्जना गर्न सफल भए,’ प्रशिक्षक तामाङले भने, ‘आज हार्न नहुने थियो र बराबर गर्न सफल भयौं।’ दायाँ कर्नरबाट राजेश परियारको उत्कृष्ट क्रसमा पेनाल्टी बक्सको मध्यभागमा रहेका दर्शनले वान टच गर्दै गोल गरेका थिए। त्यो गोल नै एनआरटीलाई तीन अंक दिलाउन पर्याप्त बन्यो।

फ्रेन्ड्ससँग थ्री स्टार स्तब्ध

लयमा फर्किएको फ्रेन्ड्स क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत लगातार तेस्रो खेलमा पनि आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा आइतबार बलियो टोली थ्री स्टारलाई स्तब्ध बनाएको छ।

रंगशाला निर्माण गर्न हेटौंडा उपमहानगरको ३० लाख सहयोग

चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई हेटौंडा उपमहानगरपालिकाले ३० लाख रुपैंया सहयोग गरेको छ।

मदन भण्डारी रंगशालाका लागि १५ बिघा जग्गा

युवा तथा खेलकुद मन्त्रालयद्वारा रंगशाला निर्माणका लागि पछिल्लो शुक्रबार मात्रै मूल्य अभिवृद्घिकर (भ्याट) बाहेक ८४ करोड ७४ लाख ३ सय ७० रुपैयाँको टेन्डर आह्वान गरिसकिएको छ।

बराबरीले जोगियो मनाङको शीर्षता, मैदानमै खेलाडीबीच हात हालाहाल

प्रतिस्पर्धात्मक खेलमा दुवै अपराजित टोली मच्छिन्द्र र मनाङले २–२ गोलको बराबरीमा खेल्दै अंक बाँडेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्