६ आश्विन २०८१ आइतबार
image/svg+xml

चौथो चरणका सबै खेल एन्फा कम्प्लेक्समा

‘भ्रमण वर्ष २०२० को उद्घाटन दशरथ रंगशालामा हुने भएपछि हामीले यसअघि नै तय भएका प्रतियोगितालाई एन्फा कम्प्लेक्समा सारेका हौं।’

पाँच महिनामा तयार पार्ने प्रतिबद्धता

पोखरा रंगशालाको पूर्वाधार निर्माण अधुरै रहँदा १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबल पोखरामा सम्पन्न गरियो। फुटबल मैदान निर्माण कम्पनीले पोखरामा साग सकिएको दोस्रो दिनदेखि नै निर्माण सुरु गरिसकेको छ। झण्डै दुई साता पूर्णरूपमा रोकिएको कामलाई कम्पनीले बुधबारदेखि फेरि पुरानै रफ्तारमा सुरु गरेको छ।

ट्य्राकपछि फुटबल मैदान मार्किङ

पछिल्लो समय २५ हजार स्क्वायर दुबो आइपुगेको थियो। जसमध्ये आधाजसो दुबोलाई मैदानकै पूर्वतर्फ राखिएको छ। झन्डै ११ हजार स्क्वायर दुबो सञ्चित छ। सञ्चित दुबोलाई आवश्यकताअनुसार मैदानमा स्थापित गर्न सकिने गरी राखिएको कम्पनीले जनाएको छ।

पोखरा रंगशाला निर्माणको चटारो (फोटो फिचर)

पोखरा रंगशाला फुटबल मैदानको दायाँ वायाँ प्यारापिट जडान (ग्राण्डस्ट्याण्ड इन्स्टलेशन) सुरु गरिएको छ। आईतबार र सोमबार गरी १५ कन्टेनर सामान आईपुगेपछि दुई फ्रान्सेली प्राविधिकको उपस्थितिमा प्यारापिट जडानको काम सुरु भएको हो।

जमिन सम्याउँदै १० वर्ष बित्यो

‘रंगशालाको नाम आदिवासी राख्ने सहमति थियो। सरकारले एकाएक मदन भण्डारीका नाममा बनाउने भएपछि बजेट आए पनि काम नहुने अवस्था आयो।’

फुटबल मैदानमा प्यारापिट जडान सुरु

पोखरा रंगशाला फुटबल मैदानको दायाँबायाँ प्यारापिट जडान (ग्रान्ड स्ट्यान्ड इन्स्टलेसन) सुरु गरिएको छ। आइतबार र सोमबार गरी १५ कन्टेनर सामान आइपुगेपछि दुई फ्रान्सेली प्राविधिकको उपस्थितिमा प्यारापिट जडानको काम सुरु भएको हो।

रंगशालामा नामको विवाद : जमिन सम्याउँदै १० वर्ष बित्यो

नामकै विवादले झापाको कमल ५ मा निर्माण हुने रंगशालाको काम अघि बढेको छैन। सरकारले मदन भण्डारी रंगशाला बनाउँदा मात्रै बजेट विनियोजन गर्ने सर्त राखेपछि सरोकारवालाले भने आदिवासी रंगशाला नै राख्नुपर्ने अडान राखेका छन्। रंगशाला निर्माण स्थल जनजाति समुदायले निर्माण गरेको कंक्रिट चिहान भत्काएर बनाइएको थियो।

रंगशालामा नामको विवाद : जमिन सम्याउँदै १० वर्ष बित्यो

नामकै विवादले झापाको कमल ५ मा निर्माण हुने रंगशालाको काम अघि बढेको छैन । सरकारले मदन भण्डारी रंगशाला बनाउँदा मात्रै बजेट विनियोजन गर्ने सर्त राखेपछि सरोकारवालाले भने आदिवासी रंगशाला नै राख्नुपर्ने अडान राखेका छन् । रंगशाला निर्माण स्थल जनजाति समुदायले निर्माण गरेको कंक्रिट चिहान भत्काएर बनाइएको थियो ।

रंगशालाको पुनर्निर्माण नसकिँदा नेपाल र कुवेतबीचको खेल स्थगित, भुटानमा गर्न प्रस्ताव

कतारमा हुने विश्वकप फुटबल २०२२ का लागि दोस्रो चरणको छनौटअन्तर्गत नेपाल र कुवेतबीच काठमाडौंमा हुने भनिएको खेल स्थगित गरिएको छ। एएफसीको निर्देशनमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंसिर ३ गते काठमाडौंस्थित दशरथ रंगशालामा तय गरिएको खेल बिहीबार स्थगित गरेको हो।

तस्बिरमा दशरथ रंगशाला

कतार विश्वकप २०२२ को छनोट खेलअन्तर्गत मंसिर ३ मा नेपालले कुवेतलाई आतिथ्यता प्रदान गर्दै छ। त्यसलगत्तै नेपालले १३औं सागको आयोजना थाल्नेछ।

थापाको आत्मकथा आउने

मेरो मृत्युपछि मेरो शवलाई एन्फा कम्प्लेक्स अथवा रंगशालामा राखेर जग हँसाउने काम नगरियोस्। यसो गरिएमा मेरो आत्माले कहिल्यै पनि शान्ति पाउने छैन,’ अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष एवम् एसियाली फुटबल महासंघ (एएफसी) का पूर्वउपाध्यक्ष गणेश थापाले भावुक हँुदै आइतबार यस्तो प्रतिक्रिया दिए।

दर्शकविहीन खेलमा उत्तर र दक्षिण कोरियाको बराबरी

रंगशालामा दर्शकविहीन रहेको विश्वकप छनोट चरणको खेलमा मंगलबार उत्तर कोरिया र दक्षिण कोरियाले गोलरहित बराबरीमा टुंग्याएका छन्।

फुटबल मैदान निर्माण ५० प्रतिशत

पोखरा रंगशाला फुटबल मैदान निर्माणको काम आधा सकिएको छ। मंसिर १५ देखि सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि फुटबल मैदानको काम दसैंछेका नै सुरु गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्