धनगढीमा भू–माफियाको रजगजः खोला पुरेर जग्गा कब्जा,डोजर चलाउँदै उपमहानगर
स्थानीयले उपमहानगरपालिकामा उजुरी दिएपछि मेयर गोपाल हमालले स्थलगत अवलोकन गरी डोजर लगाएर ह्युम पाईप निकालेर खोलालाई प्राकृतिक रुपमा फर्काउने प्रयास गरिरहेका छन्।
स्थानीयले उपमहानगरपालिकामा उजुरी दिएपछि मेयर गोपाल हमालले स्थलगत अवलोकन गरी डोजर लगाएर ह्युम पाईप निकालेर खोलालाई प्राकृतिक रुपमा फर्काउने प्रयास गरिरहेका छन्।
धनगढी उपमहानगरपालिका–६ जालीगाउँका जगतराम चौधरीको घरमा राखिएको मोटरसाइकलमा गए राति आज्ञात व्यक्तिले आगजनी गरेका छन्।
‘विद्यालय जाने हाम्रा छोराछोरी यही बाटो ओहोर-दोहोर गर्छन्, मान्छे डुब्ने गहिरो नाली खुला छन्, मान्छे डुबेमा को जिम्मेवार हुने? वर्षातमा बालबालिका मात्र नभइ ठूलो मान्छे पनि नालीमा खस्ने खतरा छ।’
धनगढी उपमहानगरपालिकाले नगरभित्र कार्यरत निजी शिक्षकलाई वार्षिक रूपमा दिँदै आएको तलब यसपटक भने दिएको छैन।
धनगढी उपमहानगरपालिकाको आठौं नगर सभाको तेस्रो बैठकमा नगरसभा सदस्यद्वारा कुर्सी फालाफल भएको छ। नगर सभा बैठकमा उपमेयर कन्दकला रानाले आफूसँग सल्लाह नगरेरै बजेट पुस्तिका प्रकाशन गरेको भन्दै विरोध जनाएपछि कुर्सी फालाफाल भएको हो।
सुदूरपश्चिमको अस्थायी राजधानी रहेको सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढी समान्य वर्षा हुदाँ पनि डुवानमा पर्छ। वर्षातको दुई/तीन महिना वस्ती, बजार जताततै डुवानले धनगढीवासीलाई खपिनसक्नु सास्ती हुने गर्छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गेटामा मेडिकल स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्ने माग सम्बोधन गरिने बताउँदै जनताका काम टार्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन्।
धनगढी उपमहानगरपालिकाको वडा नं १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका सन्तोष मुढभरी विजयी भएका छन्। मुढभरी १ हजार १ सय ८३ मत प्राप्त गरी विजयी भएका हुन्।
मतगणनाको सुरुदेखि अग्रता लिएका हमालले २ हजार ९ सय ५३ मत गणना हुँदा १ हजार ३ सय ८६ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ८ सय ७ मत प्राप्त गरेका छन् भने एमालेका रणबहादुर चन्दले १ सय ४३ मत पाएका छन्।
सुदूरपश्चिमको एक मात्र धनगढी उपमहानगरपालिकामा मेयर र उपमेयरमा कस्ले बाजी मार्ला? प्रदेशको अस्थाई राजधानी रहेको यस प्रदेशको व्यापारिक, शैक्षिक र औद्योगिक केन्द्र समेत रहेको धनगढी उपमहानगरको चुनावलाई सबैले विशेष चासोका साथ हेरेका छन्।
सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा उपमेयर पदमा नेपाली कांग्रेसका नेता प्रभाकर स्वतन्त्र रूपमा चुनावी मैदानमा छन्।
आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएका नेपाल परिवार दलका विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ।
सुदूरपश्चिमको एक मात्र धनगढी उपमहानगरपालिकाको मेयर पदमा एमालेका तर्फबाट युवा नेता रणबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन्। भने एमालेका तर्फबाट उपमेयरमा कन्दकला रानाले उम्मेदवारी दर्ता गराएकी छन्।
विद्यालय जाने बालबालिकाले लभ्ली चोकदेखि पिपल चौतारासम्म हातमा जुत्ता चप्पल बोकेर हिँडनु परेको उनी बताउँछन्। ‘हातमा जुत्ता चप्पल बोकेर हिलोमा हिँड्नु परेको छ,’ उनले भने, ‘यो सडक चाँडै बनाइदिए हुन्थ्यो।’