५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

धनगढी वडा नं १ अध्यक्षमा काग्रेसका मुढभरी विजयी

धनगढी उपमहानगरपालिकाको वडा नं १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका सन्तोष मुढभरी विजयी भएका छन्। मुढभरी १ हजार १ सय ८३ मत प्राप्त गरी विजयी भएका हुन्।

यसैगरी वडा सदस्यमा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। दलित महिला सदस्यमा सरस्वती लुहार, महिला सदस्यमा सत्यदेव जोशी, सदस्यमा धर्मराज उपाध्याय र डम्वरनाथ जोशी विजयी भएका छन्।

प्रकाशित: १ जेष्ठ २०७९ १२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App