२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

कपिलवस्तुमा सडक दुर्घटनामा २ जनाको मृत्यु

कपिलवस्तुमा छुट्टा छुट्टै दुई स्थानमा भएको सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ।दुवै जनाको शुक्रवार साँझ मृत्यु भएको हो।कपिलवस्तु नगरपालिका वडा नम्बर ९ कटुवा र वडा नम्बर ६ निगालीकोटमा भएको सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले जनाएको छ।

सिन्धुपाल्चोकमा स्कारपियो दुर्घटना, २ जनाको मृत्यु

सिन्धुपाल्चोकमा दोलखाबाट काठमाडौं आउँदै गरेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ गम्भीर घाइते भएका छन्।

तीजको नाच चलेको स्थानमा चट्याङ पर्दा २ जनाको मृत्यु

तीजको नाच चलिरहेको स्थानमा चट्याङ पर्दा दाङमा २ जनाको मृत्यु भएको छ। अन्य २ जना गम्भिर घाइते भएका छन्।

थप ५९१ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ भने ७ लाख ८९ हजार ७८९ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २३६ जना रहेका छन्।

७.३ प्रतिशतमा झर्‍यो संक्रमणदर

यो दर गत शुक्रबार ११ प्रतिशतभन्दा बढी थियो। तीन दिनको अन्तरालमा संक्रमणदर करिब ४ प्रतिशत घटेको हो। कोरोना नियन्त्रणका लागि ४ देखि ५ प्रतिशत संक्रमदर घट्नुपर्ने अनि मात्र कोरोना संक्रमण नियन्त्रणतिर उन्मुख हुने विज्ञहरू बताउँछन्।

म्याग्दीमा जीप दुर्घटना: २ जनाको मृत्यु, ६ घाईते

अबिरल बर्षासँगै हिलाम्मे सडकबाट चिप्लिदाँ जिपमा सवार ६ जना घाइते भएका छन्। बुधबार साँझ मंगला गाउँपालिका वडा नं. २ सिमलचौरदेखि कुहुँ पुर्णगाउँ जाने क्रममा मिथौमा ग १ ज ७६५२ नम्बरको जीप दुर्घटना भएको हो।

१५ घण्टाभित्र बाँकेमा थप १२ जनाको मृत्यु

। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पतालमा ९ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जना र एक जना संक्रमितको बाटोमै मृत्यु भएको हो। संक्रमित अधिकांसको रातको समयमा मृत्यु भएको छ।

कोरोना संक्रमणको दोस्रो लहर: तीन दिनमा ७२ जनाको मृत्यु

पहिलो कोरोना संक्रमणको अवधिमा भन्दा अहिले तीव्र रूपमा संक्रमणदर बढेका कारण मृत्युदर पनि बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। गत वर्ष कोरोना संक्रमण दैनिक ४ देखि ५ हजार पुगे पनि मृत्यु हुनेको संख्या कम थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्