२० पुस २०८२ आइतबार
image/svg+xml

कपिलवस्तुको जीतपुरमा चार्जिङ स्टेशन सञ्चालन

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका–४ जीतपुरमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ।

ध्वंसात्मक गतिविधि सैह्य हुँदैन, कर्णालीको मुहार हामी फेर्छौं: मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र ध्वंसात्मक गतिविधि गर्ने कार्य राज्यलाई सैह्य नहुने बताएका छन्।

जेन-जीको दबावपछि सञ्चालनमा आयो उदयपुर सिमेन्ट

जेन-जीको माग र दबावपछि जलजलेस्थित पूर्ण सरकारी स्वामित्वको ‘उदयपुर सिमेन्ट उद्योग लिमिटेड’ सुचारु भएको छ ।

‘जेन-जी आन्दोलन मलाई हटाउने उदेश्य मात्र थिएन, राष्ट्र नै समाप्त पार्ने खेल थियो’

ओलीले कुन धनबहादुर, बलबहादुरको हात थियो भने मैले भन्नै पर्दैन ती संस्थाका पछाडि कस्ता मान्छे रहेछन भन्ने प्रष्ट भएको पनि बताए ।

स्रोत नखुलेको १५ लाख हुण्डीको रकमसहित एक पक्राउ

विशेष सूचनाको आधारमा प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले आइतबार पकहाँमैनपुर गाउँपालिका–१ धोरेचेक प्वाइन्टबाट सोही ठाउँका ३४ वर्षे अवधेश पटेल सवार मोटरसाइकलको लेगगार्डबाट १५ लाख बरामद भएको हो।

सीमाबाट हुने अवान्छित गतिविधि र राजस्व चुहावट नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले रुपन्देहीको सिद्धार्थ नगरपालिकास्थित भैरहवा–बेलहियामा निर्माणाधीन एकीकृत जाँच चौकी र सशस्त्र प्रहरी बल नेपालको डण्डास्थित त्यहाँको सीमा सुरक्षा गुल्मको निरीक्षण भ्रमण गरेका छन्।

अझै फर्किएनन् चितवन कारागारबाट फरार १२४ कैदीबन्दी

जेन-जी प्रदर्शनका क्रममा गत भदौ २५ गते चितवनको जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये १२४ जना कैदीबन्दी अझै फर्किएका छैनन्।

११औं महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुन्छः पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीको ११औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेको बताएका छन्।

फागुन २१ को निर्वाचनमा एमाले सहभागी हुन्छ: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनमा एमाले सहभागी हुने बताएका छन् ।

सुदूरपश्चिमको ‘ह्याट्रिक’ जित, कर्णाली ४५ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ।

जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त भवनको पुनः निर्माणमा जुट्यो सरकार

सरकारले जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त घर र संरचनाको पुनर्निर्माण अघि बढाएको छ।

अटिजम/डाउन सिण्ड्रोमबारे सचेतता जगाउन टोखाले तीन दिने कार्यक्रम गर्दै

तीन दिनसम्म अटिजम तथा डान सिण्ड्रोमका क्षेत्रका काम गरेका चिकित्सकहरूले अटिजम के हो ? लक्षण के हुन्छ ? कुन उमेर समूहमा थाहा हुन्छ ? समाज तथा अभिभावकको भूमिका के हुन्छ ? अटिजम भएमा के गर्ने ? हेरचाहको विधि के हुन्छ ? लगायतका विषयमा सहजीकरण हुनेछ ।

१० ओभर: खराब सुरुवातपछि संघर्ष गर्दै कर्णाली

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले दिएको १४० रनको लक्ष्य पछ्याइरहेको कर्णाली याक्सले इनिङको आधा समय सकिँदा मिश्रित प्रदर्शन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्