coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

दोस्रो साक चेस च्याम्पियनसिप मंगलबारदेखि

नेपाल बुद्धिचाल महासंघको आयोजनमा दोस्रो साक चेस च्याम्पियनसिप मंगलबारदेखि सुरु हुने भएको छ।

अनुसन्धानमा छेकबाँध ! मंगलबारसम्म सक्न निर्देशन

सरकारी वकिल कार्यालयले शनिबारबाट लागु हुनेगरी चार दिनभित्र अनुसन्धान टुंग्याएर रायसहितको प्रतिवेदन बुझाउन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई निर्देशन दिएको हो।

चार विधेयक फिर्ता लिने निर्णय

फिर्ता लिन लागिएका चार विधेयकमध्ये रेल्वे विधेयक २०७८, संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७८ रहेका छन्।

मंगलबारबाट पारालम्पिक सुरु

यस टोकियो पारालम्पिकमा सहभागिता हुन नपाउने २१ राष्ट्रमध्ये एक अफगानिस्तान पनि थियो। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष एन्ड्य्रु पार्सन्सले यस आयोजनामार्फत परिवर्तनको सन्देश जाने विश्वास व्यक्त गरे। १३ दिनसम्म चल्ने प्रतिस्पर्धामा २२ खेलका खेलाडीहरूले ५ सय ३९ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रदेशसभा बैठक मंगलबार पनि अवरुद्ध

संसदमा अमर्यादित अभिव्यक्ति दिने भौतिक पूर्वाधार विकास मन्त्रीले माफी माग्नु पर्ने र माओवादी सांसदको नामै किटान गरी गरेको अमर्यादित टिप्पणी संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखी मंगलबार पनि संसद बैठक अवरुद्ध पारेको हो।

मंगलबारे अस्पताल नामाकरण विवाद चुलिँदै

मोरङको उर्लाबारी–३ मंगलबारेस्थित मंगलबारे अस्पतालको नामाकरणको विवाद चर्कंदै गएको छ । मंगलबारे अस्पतालको नाम परिवर्तन गरी ‘मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर’ बनाउने प्रदेश सरकारको निर्णयविरुद्ध स्थानीय आन्दोलित भएपछि नामाकरण विवाद चुलिएको हो ।

दाहालले पार्टी एकताबारे मंगलबार महत्वपूर्ण निर्णय लिने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतालाई निष्कर्षमा पु¥याउने जिम्मेवारी पूरा गर्न आफू लागिपरेको बताएका छन्।

रसुवागढी नाकामा मंगलबारबाट कारोबार सुरु

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा मंगलबारदेखि पुनः कारोबार सुरु भएको छ । कारोबार सुरु भएसँगै ८० वटा कन्टेनर नेपाल भित्रिएका छन् भने ५० वटा कन्टेनर चीन प्रवेश गरेका छन्।

मंगलबार मुख्यमन्त्रीले विश्वास लिने

प्रदेश ७ मा प्रदेश सभाको आइतबार सम्पन्न चौथो बैठकले कार्यब्यवस्था परामर्श समिति र नियमावलि मयौदा समिति गठन गरेको छ। १४ दिनपछि आइतवार चौथो प्रदेश सभाको बैठक बसेको हो। संसदमा विजनेस नहुदाँ गत फागनु ६ गते उपसभामुख चयन गरेपछि प्रदेश सभाको बैठक स्थगित भएको थियो।

भाडाको इन्जिनजडित जहाज मंगलबारबाट उड्ने

भाडामा लिएको एकथान इन्जिन जडान भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा एयरबस जहाजले मंगलबार रातिबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजको उक्त जहाजको बायाँ इन्जिन सोमबार सिंगापुरमा जडान गरिएको हो । मंगलबार बिहान वा दिउँसो एक पटक ‘ह्यान्डलिङ’ उडान गरेपछि जहाज सिधै काठमाडौं आउने तालिका छ।

‘मंगलबारपछि पानी पर्न सक्छ’

पश्चिम नेपालबाट सक्रिय रुपमा वायु भित्रिन नसक्दा यस वर्ष अहिलेसम्म हिउ“दे वर्षाको संकेत देखिएको छैन। पश्चिमी वायु नचल्दा तराईमा लामो समयदेखि बाक्लो हुस्सु लागिरहेको छ । हिउ“दे वर्षा नहुँदा हिमपातमा पनि कमी आएको छ।

ओली र दाहालबीच वार्ता, एकता संयोजन समितिको बैठक मंगलबार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार साँझ ओली निवास बालकोटमा भेटवार्ता भएको छ। साँझ सवा ६ बजे बालकोट पुगेका प्रचण्ड र ओलीबीच करिब डेढ घण्टा भएको भेटवार्तामा पार्टी एकतालाई कसरी निष्कर्षमा पु-याउने भन्ने र नयाँ सरकार निर्माण एवं राष्ट्रियसभा गठनबारे गम्भीर छलफल भएको छ।

मंगलबार निजी विद्यालय बन्द हुने

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्