महभिरमा ढुंगा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध
पर्वतको मोदी गाउँपालिका-६ स्थित महभिरमा सडक माथिबाट ढुंगा खस्दा मध्यपहाडी राजमार्गको पोखरा-पर्वत खण्ड अवरुद्ध भएको छ।
पर्वतको मोदी गाउँपालिका-६ स्थित महभिरमा सडक माथिबाट ढुंगा खस्दा मध्यपहाडी राजमार्गको पोखरा-पर्वत खण्ड अवरुद्ध भएको छ।
संखुवासभामा अविरल वर्षासँगै आएको बाढीपहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ।
बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी फर्केकै भोलिपल्ट आइतबार प्रतिनिधिसभाको वैठक अवरुद्ध भएको छ।
प्रमुख प्रतिपक्षी दल एमालेले शुक्रबार दिनभर प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्यो। दुई दिनअघि माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको विरोधमा एमालेले शुक्रबार बैठक अवरुद्ध गरेको हो।
राष्ट्रिय सडक सञ्जालले नजोडिएको हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवासमेत अवरुद्ध भएको छ।
धादिङ धुनीबेँसी नगरपालिका वडा नं ६ स्थित गणेश खोलामा सोमबार गएको पहिरो पन्छाउन नेपाली सेना परिचालन भएको छ।
ठक्कर दिने चालकलाई कारबाही र ट्रक धनीलाई सम्पर्कमा ल्याएर उचित क्षतिपुर्ति दिनुपर्ने माग राख्दै नेपालगन्जका विभिन्न स्थानमा सडक अवरुद्ध पारिएको छ।
मोटरसाइकल चालक बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ४ बस्ने रमेश चन्द ठकुरीको शुक्रबार दिउँसो सल्लीबजारदेखि कोहलपुर आउने क्रममा हर्रे नजिक बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो।
सडक विस्तारका कारण एनसेलको फाईबर नेट काटिएकाले विहिबार बुटबल—बर्दघाट,दमौली —आँबुखैरेनी क्षेत्रका एनसेल नेटवर्क प्रयोग कर्ताहरुले नेटवर्क चलाउन पाएनन्।
सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा आएको पहिरोले करिब ३० दिनदेखि अवरुद्ध रहेको कर्णाली करिडोरको पहिरो तिन दिन लगाएर पन्छाएपछि खुलेको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले बताए।
पाल्पाको निस्दी गाउँपालिका–१ स्थित लेखमलाङ सिद्धभन्ज्याङदेखि सहलकोट आनन्दीभन्ज्याङ जोड्ने मोटरबाटो पुनः सञ्चालन भएको छ। गत असोज १८ गतेदेखि अवरुद्ध भएको सडक सोमबारदेखि खुलेको हो।
राजमार्गको अवरोध हटाएर आवागमन सहज बनाउन आज जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरी नेतृत्वको टोली र स्थानीय सरकारका प्रमुखहरूसहित जुटेका छन्।
सुदूर पश्चिमका मुख्य दुई राजमार्ग पहिराका कारण अवरुद्ध भएका छन्।
बाढीले लघुजलविद्युत् परियोजनाको नहर बगाएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ अन्धकार बनेको छ।