२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

मध्य र पश्चिम नेपालका विभिन्न स्थानमा आज एनसेल नेटवर्क अवरुद्ध

सडक विस्तारका कारण एनसेलको फाईबर नेट काटिएकाले विहिबार बुटबल—बर्दघाट,दमौली —आँबुखैरेनी क्षेत्रका एनसेल नेटवर्क प्रयोग कर्ताहरुले नेटवर्क चलाउन पाएनन्।एनसेल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले आज एक सुचना जारी गर्दै चाँडै नै प्राविधिक टोलीलाई सम्बन्धी ठाँउमा खटाएर सेवा सुचारु गर्न पहल गर्नेजानकारी दिएको छ। साथै कम्पनीले अप्रत्याशित रुपमा एनसेल नेटवर्कको सेवा अवरुद्ध भएकोमा आफ्ना ग्राहकसंग माफी पनि मागेको छ।  

प्रकाशित: २२ मंसिर २०७९ १२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App