२३ आश्विन २०८१ बुधबार
image/svg+xml

लघुकथाकार केसीलाई पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान

लघुकथा समाज नेपालले लघुकथा केन्द्र,नेपालकी संस्थापक लघुकथाकार लता केसीलाई ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान-२०८०’ प्रदान गर्ने निर्णय गरेको छ।

तीन विशिष्ट व्यक्तित्वको अभिनन्दन

साहित्यिक पत्रकार संघले नेपाली संस्कृतिका विशिष्ट संस्कृतिविद् वरिष्ठ आख्यानकार गीताकेशरी,डा. जगमान गुरुङ र वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई अभिनन्दन गरेको छ।

हाम्रा नाटक जीवन्त छन्, त्यसैले विदेशी पनि धेरै मन पराउँछन्: प्राडा सावित्री कक्षपति

प्राडा सावित्री कक्षपतिले करिब ३४ वर्ष नेपाली भाषा साहित्य, नाटक र पाश्चात्य समालोचना विषय प्राध्यापन गरिन्। उनले बालकृष्ण समका नाटकमा रङ्गशिल्प विषयमा विद्यावारिधि गरेकी छिन्।

गुलाबी वालिङ

‘नगरबासीको मन जित्न सके सबैलाई एउटै लयमा लिएर अगाडि बढ्न सकिन्छ भन्ने उदारहण पनि हो यो सहरको साझा रङ,’ वालिङका पूर्व मेयर दिलीप खाणले भने, ‘गुलाबी रङले सिंगो नगरलाई एक बनाएको महसुस भएको छ।’

पौडेल, सपुत र दमाईं महात्मा

सपुतका जस्तो कल्पनाद्वारा सिर्जित पात्र नभएर जीवन्त र यथार्थ पात्र थिए ‘दमाईं महात्मा’, जसको फोटो ब्राह्मण परिवारका प्रेमराज पौडेलले आफ्नो पूजाकोठामा राखेका थिए।

सत्ता... सत्ता...

नेपाली दर्शकहरू मैदानमै खेल हेरेर रमाइरहेका हुन्छन्, तिनीहरू नेपाली खेलाडीले गरेको प्रत्येक ‘ब्याटिङ’मा चिच्याइरहेका देखिन्छन्–‘छक्का... छक्का...!’ उता मैदानमा जति जति ‘छक्का... छक्का...’को आवाज आउँछ, उति उति यता देशभित्र ‘छक्का’ भन्दा एक कदम अघि बढेर ‘सत्ता’को चलखेल बढिरहेको देखिन्छ।

टोरन्टोमा छानियो शेर्पाको कथा

नेपाली कथाले अन्तर्राष्ट्रिय महोत्सवमा स्थान पाउने भएको छ। ‘भेनिस चलचित्र महोत्सव’मा छानिएको नेपाली चलचित्र ‘दि रेड सुट्केस’ को चर्चा हुँदै गर्दा १० पटककी सगरमाथा आरोही लाक्पा शेर्पाको जीवनीमा बनेको वृत्तचित्र ‘माउन्टेन क्विनः दि समिट अफ लाक्पा शेर्पा’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको छ।

दोषी

दाइले बारम्बार सम्झाइरहन्थे, ‘तीललाई पहाड बनाएर प्रस्तुत हुने बानी राम्रो होइन नि, भाइ! चूप लागेर बस्दा कतिपय कुरा आफैं सेलाउँछ।’

चेतना

फेवाको किनारमा झन्डै एक घण्टापछि फोहोर फाल्ने टोकरीभन्दा चार हात पर ड्राई फ्रुट्स्को खाली पाकेट, प्लास्टिकका दुई वटा गिलास र बियरका दुईवटा खाली बोतल लडिरहेका देखिन्थे।

वाद्यवादनमा भविष्य खोज्दै

संगीत भावना हो, मनभित्रको लय र माधुर्य हो। संगीत मन नपर्ने सायदै होलान्। यसले बालबालिकादेखि वृद्धावृद्धासम्म तानिरहेको हुन्छ। यस्तै संगीतको धुनमा डुबुल्की मार्न पुगेका छन्, पाल्पाको रामपुरका अनुप काफ्ले।

साहित्यकार कायस्थको म बन्दीपुरे भक्तपुरको लोकार्पण

सिर्जना अभियान समाज, भक्तपुरले वरिष्ठ साहित्यकार मोहनबहादुर कायस्थको चौरासीऔं कृति ‘म बन्दीपुरे भक्तपुरको’ को लोकार्पण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्