२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

अपराधी लेखक

सन् १४७१ मार्च १४ को मितिमा थोमस मेलोरीको मृत्यु भयो। मेलोरीको मृत्युलाई सर्वसाधारणले सम्झनुपर्ने केही कारण थिएन किनभने उनको मृत्यु जेलमा भएको थियो।

‘कोटेश्वरको केटो’ को अन्तिम बिदाइ

राजनीतिक एवम् सामाजिक विसंगतिप्रति आलोचकीय दृष्टिकोणका कथाहरू पस्कने पराजुलीको कथासंग्रह ‘जन्तरमन्तर’ गत साउनमा प्रकाशनमा आएको थियो।

‘टेक ट्रेन्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम सम्पन्न

काठमाडौंको बनस्थलीस्थित काठमाडौं बिजनेश क्याम्पस (केबीसी)ले सञ्चालन गरेको ‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम आइतबार सम्पन्न भएको छ।

बिपी महोत्सवमा समेत गुटगत झल्को

नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा साहित्यकार बिपी कोइरालाको ११०औं जन्मजयन्तीका अवसर पारेर तीनदिने साहित्य महोत्सव सुरु गरेको छ।

जहाँ विपीका नाममा चार दशकदेखि कोठा खाली छ

प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (विपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ।

गायक सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक

गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ। उक्त गीत दुई वर्षअघि तीजपर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग हो।

अध्येता, पत्रकार र विद्यार्थीका लागि विधागत पत्रकारिता पुस्तक

आम बुझाइमा पत्रकारलाई सर्वज्ञानी ठान्नेको सङ्ख्या ठूलो छ। त्यसैले पनि ‘पत्रकार भएपछि यति त थाहा हुनुप¥यो नि’, भन्ने सोचको हावी कैयौमा छ। तर पत्रकार भएकै भरमा सबै जान्नुपर्छ भन्ने जरुरी पनि छैन।

परिणाम

जहाँ , ऊ विसर्जित भयो, पछि सोही स्थानमा, उसको सालिक बन्यो आजकल! दुनियाँ उसको सालिक पुज्दै छन् आफ्नाहरू सालिक वरपरका भेटी बटुल्दै छन्!

कवि मुरारि सिग्देलकाे ‘ज्ञानको भोक’ प्रथम

सताउन्नौं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा मन्त्रालय र युनेस्कोले संयुक्त रूपमा आयोजना गरेको कविता प्रतियोगितामा कवि मुरारि सिग्देल प्रथम भएका छन्।

स्मृतिको गणराज्यमा थेबे

भारतका प्रसिद्ध साहित्यकार एवम् चिन्तक निर्मल वर्माले धेरै अघि आफ्नो निबन्धसङ्ग्रह ‘शब्द र स्मृति’मा स्मृतिको दार्शनिक धरातलबारे लेखेका थिए।

बेलायती आरक्षणको दारुण कथा

बेलायतमा राज्यले आदिवासीलाई विशेष आरक्षण दिँदो रहेछ। यही आरक्षणका कारण ती आदिवासीले मिहिनेतपूर्ण कुनै पनि काम गर्न जरुरी रहेनछ। यसप्रकारको आरक्षणकै कारण धेरै आदिवासी नराम्रोसँग कुलतमा फसेका रहेछन् ।

‘गीत लेख्नुअघि मलाई कथा फुर्नुपर्छ

गीतहरूको याम बेलाबेला परिवर्तन हुन्छ। कहिले सुगम संगीत, कहिले पप, कहिले लोकगीतको धुम ! यतिबेला भने पुनः सुगम संगीतको याम सुरु भएको छ। ‘एउटा पृथक् परिचय बनाएका यशकुमारले यतिबेला सुगम संगीतको याम फर्काएका छन्,’ संगीतकार सुरेश अधिकारीले यशकुमारको नयाँ भाइरल गीतमा गरेको टिप्पणी अतिशयोक्ति मानिए पनि यतिबेलाको सत्यता भने गीतको वास्तविक लोकप्रियता नै हो।

आहा! ललितपुर

ललितपुर भनिमण्डलका राजेन्द्र श्रेष्ठ ललितपुरवासी भएकोमा गर्व गर्छन्। बिहानी झुल्के घाम र साँझपख देखिने गोधूलि पलको स्वर्गीय आनन्द दैनिक लिइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्