२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

चिनो बन्छ रे मायाको ढुंगै भए पनि

चिनो बन्छ रे मायाको ढुंगै भए पनि,कहिले नभेटिने गरि टाढा गए पनि। समयको छालले हुत्याएर अनन्तमा, सम्झ्नाले मुटु जल्छ जहाँ रहे पनि।

साइनो

‘दाजु, तपाईं नि हाम्रो घर आउनुभाको थियो अनि मलाई चकलेट दिंदै अंकमाल गर्नुभयो। घरमा अरू मान्छे देखेर सुटुक्क भन्नुभयो,‘यहाँ त डिस्टर्ब हुने भयो, एकैछिनलाई बाहिर भेट्म् न है’ भनी र हाँस्दै फोन काटी।

कान्छी,तिमीलाई म रानी बनाउँछु

कान्छी,तिमीलाई म रानी बनाउँछु,उमेर जति ढल्कियोस् जवानी बनाउँछु! पत्थर पनि पग्लिन्छ रे निश्छल मायाले,हेर्दै जाऊ,माया गरिरहने बानी बनाउँछु!

मन मिल्नेसँगको क्षणभरको बसाइ नै प्यारो

मन मिल्नेसँगको क्षणभरको बसाइ नै प्यारो,खित्का छोडोस्, मुस्कुराओस् हँसाइ नै प्यारो।त्यस्तै मिठो पल जीवन भरका लागि होओस्,माया होस् या मित्रता मनको फसाइ नै प्यारो।

सबैसँग लुकेर बिताएको त्यो प्रेमिल रात सम्झन्छु

बिर्सन त चटक्कै कहाँ सक्छु र जति भने पनि माया,सबैसँग लुकेर बिताएको त्यो प्रेमिल रात सम्झन्छु।

अन्तर्राष्ट्रिय महिला कविता गोष्ठी

नेपाल मारवाडी नारी सृजन मञ्च (वाट्सप ग्रुप) को प्रथम स्थापना दिवस अनलाइनमार्फत अन्तर्राष्ट्रिय महिला कविता गोष्ठी गरी मनाइएको छ।

सुन्दर मनका अक्षरहरू

संसारमा मानिसहरू सबै सोझा हुँदैनन्। अरूप्रति पनि समभाव, र सहभाव राख्ने मानिसहरू कम छन्। तर, यसको उल्टो अरूलाई होच्याउने,ईर्ष्या, डाह, रिस गर्ने जमात पनि हाम्रै समाजमा छन्।

सार्कस्तरीय जलवायु परिवर्तन पत्रकार मञ्च गठन

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रमा जलवायु परिवर्तनका मुद्दा उजागर गर्न तथा वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्यले यस क्षेत्रका पत्रकारहरूको साझा मञ्च गठन गरिएको छ।

भाषिक जागरण ल्याउँदै थारू साहित्य सम्मेलन

बाँकेको राप्ती सोनारी गाउँपालिकामा आयोजित सातौं थारू राष्ट्रिय साहित्य सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ।

कपन साहित्य समाजबाट सुवेदी र शर्मा सम्मानित

कपन साहित्य समाजले एक विशेष समारोहका बिच ‘कसास यात्री स्मृति सम्मान-२०७७’ वरिष्ठ साहित्यकार प्राडा अभि सुवेदीलाई र ‘कसास यात्री स्मृति सम्मान-२०७८’ वरिष्ठ साहित्यकार प्राडा गार्गी शर्मालाई प्रदान गरेको छ।

‘मनकली’ उपन्यासमा रुवाइहरू

वास्तवमा उपन्यास परम्परागत आदर्शवादी धारमा लेखिएको छ। परम्परावादी आदर्शमा लेखिएका हुनाले अग्रगम्य, विद्रोह, समानताका लागि संघर्ष हुने कुरा पनि भएन।

कमलराज खम्बु राई आने स्मृतिगन्थ्र लोकार्पण

प्रभाव पब्लिकेशन प्रालिको आयोजनामा पत्रकार ‘कमलराज खम्बु राई आने स्मति ग्रन्थ’ लोकार्पण भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्