२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नेता गाउँबुढा

अर्को चुनाउको समय आयो। आम मानिसको चाहना नभए पनि पार्टीले बुढालाई नै टिकट दियो। बुढाले पार्टीलाई ठुलै रकम चन्दा दिएको सुनियो।

शब्दांकुर कथा प्रतियोगितामा ‘मोबाइलको घण्टी’ प्रथम

शब्दांकुर कथा प्रतियोगितामा ललितपुरका अजय रिसालको ‘मोबाइलको घण्टी’ प्रथम भएको छ।

हिरण्य भोजपुरे, श्यामल र डा. गोपीकृष्णलाई वासु शशी पुरस्कार र सम्मान

वासु शशी स्मृति परिषदले वरिष्ठ साहित्यकार हिरण्य भोजपुरेलाई ‘वासु शशी साहित्य सम्मान-२०७९’ प्रदान गर्ने निर्णय गरेको छ।

लिच्छवीकालीन विहारको अध्ययन सुरु

नुवाकोटको विदुर नगरपालिका-२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भू/चैत्यको पुरातत्व विभागले अध्ययन थालेको छ।

अनेसास शिखर पुरस्कार समर्पण तथा कवि महेन्द्र थुलुङको एकल कविता वाचन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरले मण्डला थिएटर, काठमाडौंमा आयोजना गरेको ‘अनेसास शिखर पुरस्कार समर्पण २०७९’ तथा महेन्द्र थुलुङ राईको एकल वाचन कार्यक्रममा कवि गिरी श्रीस मगर पुरस्कृत भएका छन्।

बदलिएको विद्यालय चिन्तन

म दश कक्षा पास हुँदासम्म पनि नाजुक अवस्थामा रहेको उक्त विद्यालय अहिले त टीकाभैरव क्षेत्रकै नमुना विद्यालय भएको छ।

किसान विद्रोहको सन्देश

चितवनको व्यवस्थित बस्ती विकासको श्रीगणेशमा ६८ वर्षअघि २०११ सालको प्रलयकारी बाढी पहिरोको ठुलो भूमिका छ। २०११ सालको साउन भदौमा धादिङ, गोरखा, लमजुङ र मकवानपुर जिल्लामा विनासकारी बाढी पहिरो आएपछि त्यहाँका बासिन्दालाई बचाउन चितवनमा ल्याइएको थियो भनिन्छ।

अनुकरणीय अध्यापक : संघर्षदेखि सफलतासम्म

सोनार (सुनचाँदीको गरगहना बनाउने कालिगढ) सुन्दरीबत्ती र सीताराम साहको कान्छो छोराका रूपमा लहानमा जन्मिएका महादेवले स्कुले शिक्षा लहानमै लिए।

सेनाको अन्तिम परीक्षा

हालै उत्तर कोरियाले प्रहार गरेको लामो दुरीको अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र जापानको आर्थिक क्षेत्रमा खसेको र त्यो जापानको सागरमा खसेको कारण ठूलो क्षति नभएको सञ्चारमाध्यमले जनाए।

नारीको हौसला बढाउने पृथक् कृतिः सङ्घर्ष

सङ्घर्ष काटमार मात्र होइन। सङ्घर्ष घम्साघम्सी र भिडन्तसँग मात्र पनि सम्बन्धित छैन। न सङ्घर्ष कसैलाई सिध्याउनकै लागि मात्र गरिन्छ।

नारी दिवस

बुहारी पनि कसैकी छोरी हो भन्ने कुरा अधिकारकर्मीको सोचमा पर्दैन भने नारी दिवस मनाउनुको के औचित्य छ!

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्