२३ आश्विन २०८१ बुधबार
image/svg+xml

परीक्षा

हजुर केही पाऊँ खान। म गइहाल्छु। मैले खान नपाएको दुई दिन भयो। यो माग्ने पेशा पनि पेटको दर्द मेट्ने लोकतन्त्र होइन।’

शिवपुरी साहित्य समाजमा नयाँ नेतृत्व

शिवपुरी साहित्य समाज,बुढानिलकण्ठ, काठमाडौंले वरिष्ठ साहित्यकार वियोगी बुढाथोकी संरक्षक रहने गरी विष्णुबहादुर सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।

कविताको तिर्खा मेट्ने ‘घर फर्कने तिर्खा’

पत्थरको मूर्ति मन्दिरमा बसेपछि तिर्थालुमाथि गरेको शासनभन्दा कडा शासन जनप्रतिनिधिले जनतामाथि नै गरेको प्रसंग कवितामा आएको छ। सामाजिक फरकपन, उत्ताउलोपन, सामाजिक व्यवहारको फरकफरक रूप कवितामा आएको छ।

सम्झनामा वनभोज

झन्डै ५ बज्न लागेको थियो। समय त घर जाने थियो तर आमाबुवाजस्तो माया गर्ने गुरु-गुरुआमाहरू र दिदीबहिनीको जस्तो माया गर्ने साथीहरूलाई छोडेर जाने मन थिएन।

राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार वितरण कार्यक्रम सम्पन्न

नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा बर्सेनि वितरण गरिंदै आएको राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार वर्ष २०७९ का बाट विभिन्न स्रष्टालाई सम्मान गरिएको छ।

भोर्ले दाइ

‘फलेको हाँगो निहुरिन्छ’ भनेझैं मनकला बजै आफूसँग धेरै पैसा भए पनि सबैसँग राम्रो व्यवहार गर्थिन्। दुःखीको दुःख टार्थिन्। यसरी मनकला बजै र भोर्ले दाइको दिन हाँसीखुसीमै बित्दै गयो।

काव्य घर नेपालद्वारा साहित्यिक भित्ते पात्रो र कृति विमोचन तथा स्रष्टा सम्मान

काव्य घर नेपालले कृति तथा साहित्यिक भित्ते पात्रो विमोचन एवं स्रष्टा सम्मान गरेको गरेको छ।

साहित्यसुधा नेपालबाट दुई साहित्यकार सम्मानित

साहित्यसुधा नेपालले आफ्नो चौथो वार्षिक उत्सवको अवसर पारेर दुई स्रष्टालाई सम्मान तथा रचना वाचनको आयोजना गरेको छ।

कटान

सामन्ती चरित्र हेर्दा सय पटक तपाईलाई रेट्नुपर्ने हो। भूलवश भएको मेरो गल्ती पहाड बनाउन लाज छैन!’

सापटी

पहिला मैले पैसा सापटी मागेको थिएँ नि त। अहिले त मैले गरगहना बेच्न लागेको थाहा पाएर अन्त नबेच, म आफैं किन्छु भने।

तिमीजस्तै दौडिंदै छु जित्न अरूलाई

तिमीजस्तै दौडिंदै छु जित्न अरूलाई,राम्रा कुरा आफ्नै भागमा धेरै पार्नलाई। स्वार्थबिना सेवा गर्छु भन्नु झूटो हुन्छ,आफूलाई आफैं राम्रो भन्नु मपाईँ हुन्छ।

सपनाको चोमोलुङमा सार्वजनिक

‘सपनाको चोमोलुङमा’ गीत सार्वजनिक भएको छ। स्व. हेमन्तकला थुलुङको स्मृतिमा परिवारले निर्माण गरेको यस गीत गीतलाई हेमन्तकला यूट्युबमार्फत सार्वजनिक गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्