२३ आश्विन २०८१ बुधबार
image/svg+xml

दुर्घटना

यो मन के भएको होला? यो मन दुई ज्यानको निधनमा दुःखमनाउसम्म गर्न नसक्ने सम्वेदनाहीन दुर्घटनाग्रस्त अपाहिज भैसकेछ।

पारिजातका कविता विषयक विचारगोष्ठी

पारिजात स्मृति केन्द्र काठमाडौं र नेपाल वाङ्मय परिषद्ले धनगढी कैलालीको कैलाली जनपुस्तकालयमा ‘वर्ग पक्षधरताको कोणबाट पारिजातका कविता’ विषयक विचारगोष्ठी आयोजना गरेको छ।

बुटवलमा ‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ को फिल्ड अडिसन सुरु भएको छ।

लघुकथा समाज नेपालबाट दुई कथाकारलाई सम्मान

लघुकथा समाज नेपालले कथाकार बाबा न्यौपानेलाई सावित्री-केशर कथा सम्मान-२०७९ र लघुकथाकार कल्याण पन्तलाई बाटुली-खिलध्वज लघुकथा सम्मान-२०७९ प्रदान गरेको छ।

कस्तो पर्‍यो पानीको पधेंरो

कस्तो पर्‍यो पानीको पधेंरो, जति बत्ती बाले नि अधेंरो, अरूको त आँगनमा फूलवारी आफ्नो भने दलानमा काँसघारी।

सीमाना र सिंहदरबार

धेरै परको सीमास्तम्भ धेरै वर सारिएको थियो। जसले गर्दा हिजो राति आफ्नै घरमा सुतेको ऊ बिहान बिउँझिंदा पारिको भैसकेको थियो।

शहीद पंक्ति

म साम्राज्यवादीविरुद्धको संघर्षमा ज्यानको आहुति दिएर नेपालको अस्तित्व जोगाएको मान्छे। मेरो शरीर अझै कतै जितगढी वा सिन्धुलीगढी अथवा जैथक, नालापानीमा होला।

मञ्चन

अब मलाई सम्झेर तिम्रो लागि कुनै अर्थ छैन। अस्ट्रेलिया जान आर्थिक अभाव भएर पो तिमीसँग विवाह गरेको त!

क्रमभंग गरौं

आऊ प्रिय,हाँस्न बिर्सेर,रुन बिर्सेर, स्वाभिमान बिर्सेर,स्वाधीनता बिर्सेर फक्रन लागेका कलिला गुलाफका कोपिला चुँडेर सभ्यताको क्रमभंग गरौं। यहीं उत्तम समय हो आऊ तिमी र म प्रणयमा समर्पित हौं।

मुलाको अचार

‘झन्डै तीन महिनापछि उजेली भान्साका लागि समान खरिद गर्न होलसेल पसलमा पुगेकी थिइन्। आफ्नो सामान खोज्दै थिई। अचानक मुलाको अचार देखेर जुनेलीदङ्ग परिन्।’

अभ्यास

मलाई कथा लेख्न सिकाउनुहुने मेरा आदरणीय गुरुलाई आज म पशुपति आर्यघाटमा अन्तिम श्रद्धान्जलि दिन बाध्य छु। मलाई मेरा गुरुको यादले बेस्सरी बाडुली लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्